पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्र थप १४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,नौं जनाको मृत्यु

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:४८


लिबियाकी विदेशमन्त्री निलम्बित

लिबियाकी विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३९


गौतम बुद्ध विमानस्थलमा मंसिर ६ गते एरो थाईले परीक्षण उडान गर्दै

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३४


एमाले देशका लागि बनेको पार्टी : अध्यक्ष ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले देशका लागि बनेको पार्टी रहेको बताएका छन् ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:३०


कैलालीमा एक पुरुष मृत अवस्थामा फेला

कैलालीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन्।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०४:१०


२० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने

कोरोना भाइरस महामारीका कारण २० महिनादेखि बन्द रोजगार अनुमति प्रणाली (ईपीएस) मंसिरदेखि खुल्ने भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०२:२६


सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना ,९ जनाको मृत्यु

सल्यानबाट दाङ आउँदै गरेको यात्रुवाहक बस दुर्घटना ,९ जनाको मृत्यु

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ०२:१८


दार्चुलामा चीनसँग जोडिएका सीमा नाका सुरक्षाविहीन

दार्चुलामा चीनसँग जोडिएका सीमा नाका सुरक्षाविहीन

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:४१


दाङमा एक युवकको कुटपिट गरी हत्या

दाङमा एक युवकको कुटपिट गरी हत्या गरिएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:३२


सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु

मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राहीस्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:२८


महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर मृत्यु

महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर ज्यान गएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:२४


प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन रासस

प्रहरी सीतापुल झरेपछि तिंकर नाका सुरक्षाविहीन रासस

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १२:०६


कञ्चनपुर प्रहरीले जुवाखालबाट ६२ हजार ७ सय ९० नगद सहित १० जना जुवाडे पक्राउ

कञ्चनपुर प्रहरीले जुवाखालबाट ६२ हजार ७ सय ९० नगद सहित १० जना जुवाडे पक्राउ

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ११:३०


सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोक्यो

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले प्रदेश–२ का आठ जिल्लामा पार्टीको जिल्ला संयोजक तोक्यो

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ११:२५


गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ११:०८


इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ ११:०३


श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५९


छठपर्वको तयारी शुरु

मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी शुरुआत भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५७


देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु

हेटौंडा–१९ नेवारपानीमा देउसी खेलिरहेको टोलीलाई गाडीले ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५४


भिरबाट खसेर एक वृद्धको मृत्यु

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ एक्लेफाँटमा भिरबाट खसेर एक वृद्धको मृत्यु भएको छ ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:५१


कांग्रेस केन्द्रीय कार्यालयमा झण्डै चार महिनादेखि अनसन

क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता–कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपा अनसन र धर्ना दिइरहेका छन् ।

छिनोफानो आइतबार २१, कार्तिक २०७८ १०:४५


हराउन थाले मौलिक देउसी भैलो

देउसी खेल्ने केही युवा समूह निस्के पनि मौलिक भाका गाउने भने अहिले देख्नै पाइँदैन ।

छिनोफानो शुक्रबार १९, कार्तिक २०७८ ०३:२२