बुधबार ०७, मङि्सर २०७९ ०५:१३
बुधबार ०७, मङि्सर २०७९ ०५:०८
बुधबार ०७, मङि्सर २०७९ ११:१३
अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।
बुधबार ०७, मङि्सर २०७९ ११:०२
बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
बुधबार ०७, मङि्सर २०७९ १०:५२
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।
बुधबार ०७, मङि्सर २०७९ १०:४८
डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।
बुधबार ०७, मङि्सर २०७९ १०:३९
कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:२७
कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:१५
कैलाली क्षेत्र नम्बर ५ को मतगणना बल्ल सुरु भएको छ ।
मङ्गलबार ०६, मङि्सर २०७९ ११:०७
नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ । बजार बन्दसँगै बजारका गल्लीहरूमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।
सोमबार ०५, मङि्सर २०७९ ११:३७
सप्तरी क्षेत्र नम्बर २मा ५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ। राष्ट्रिय जनमत पार्टीका उम्मेदवार राउतले ४ सय १ मत प्राप्त गरेका छन्।
सोमबार ०५, मङि्सर २०७९ ११:२६
बैतडीमा प्रहरी सवार जिप दुर्घटनामा मृत्यु संख्या ४ गुगेको छ ।
सोमबार ०५, मङि्सर २०७९ ११:१०
आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०७:०९
काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०६:५८
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०६:२७
बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
आइतबार ०४, मङि्सर २०७९ ०५:४५
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा किरियापुत्रीले मतदान गरेका छन्।
आइतबार ०४, मङि्सर २०७९ ०५:३९
बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०५:२८
डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।
आइतबार ०४, मङि्सर २०७९ ०५:१७
आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।
शनिबार ०३, मङि्सर २०७९ ०६:१४
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।
शनिबार ०३, मङि्सर २०७९ ०६:१०
आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।
शनिबार ०३, मङि्सर २०७९ ०३:५३
मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।
शनिबार ०३, मङि्सर २०७९ ०३:०३
डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
शनिबार ०३, मङि्सर २०७९ ०२:५७