आइतबार २७, कार्तिक २०७९ ०६:१९
आइतबार २७, कार्तिक २०७९ ०२:१४
आइतबार २७, कार्तिक २०७९ ०२:०७
कैलालीको टीकापुर नगरपालिका–१ शक्तिनगर शिविरकी बढ्घर चन्द्रा थारू शनिबार परम्परागत डोक्नीमा अचार कुट्दै थिईन ।
आइतबार २७, कार्तिक २०७९ ११:३४
धनगढीमा भूकम्पको धक्का महसुस भएको छ ।
राजन जैगडी शनिबार २६, कार्तिक २०७९ ०८:२४
राजनीतिक प्रभावमा परेर हत्यासम्बन्धी घटनामा प्रहरीले ढाकछोप गर्न खोजेको आरोप लागेको छ ।
छिनोफानो शनिबार २६, कार्तिक २०७९ ०८:०१
निर्वाचन आयोगले काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई कारबाही गरेको छ ।
शनिबार २६, कार्तिक २०७९ ०७:३५
डोटीमा ट्याङ्कर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार २६, कार्तिक २०७९ ०७:१०
नेपालसँग तीन वटा एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने युएईको टिम घोषणा भएको छ ।
शनिबार २६, कार्तिक २०७९ ०७:०७
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन् ।
शनिबार २६, कार्तिक २०७९ ०६:४७
पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ती निमार्ण गर्न आवश्यक रहेको बताए ।
छिनोफानो शनिबार २६, कार्तिक २०७९ ०६:३५
नेकपा (एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।
शनिबार २६, कार्तिक २०७९ ०६:०९
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज अत्तरियामा आउन भएका छन ।
शनिबार २६, कार्तिक २०७९ ११:४८
चर्चित अभिनेत्री मनिषा कोइरालाले वीपी कोइरालालाई सबैले बिर्सिएको भए पनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्झिराखेको बताएकी छिन् ।
शुक्रबार २५, कार्तिक २०७९ ०६:१७
१९ वर्षीय सञ्जिता राना थारू आउने चुनावमा मतदान गर्न आतुर छिन् ।
शुक्रबार २५, कार्तिक २०७९ ०५:४३
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेवल पुल राजनीतिक दलका लागि चुनावी एजेन्डा बनेको लामो समय भइसकेको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ०५:३४
गत वर्षको तुलनामा यस वर्ष तनहुँमा कोदो उत्पादनमा कमी आउने भएको छ ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५९
डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका भूकम्प पीडितले सरकारी तवरबाट कुनै राहत प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
शुक्रबार २५, कार्तिक २०७९ ११:५०
चुनावको मिति नजिकिएसंगै नेताहरुले घरदैलो कार्यक्रम तथा प्रचार प्रसारलाई तिव्रता दिएका छन ।
शुक्रबार २५, कार्तिक २०७९ ११:०६
पूर्वीचौकी गाउँपालिका–३, गैरागाउँका प्रेम बोहरा दुई वर्षपछि मङ्गलबार साँझ मात्रै भारतबाट घर पुगेका थिए ।
छिनोफानो बिहिबार २४, कार्तिक २०७९ १०:३२
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा काठमाडौं फर्किने भएका छन्।
छिनोफानो बिहिबार २४, कार्तिक २०७९ ०९:५७
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्।
बुधबार २३, कार्तिक २०७९ ०४:५३
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।
बुधबार २३, कार्तिक २०७९ ०४:०८
मन्त्रिपरिषद्को कार्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ ।
बुधबार २३, कार्तिक २०७९ ०३:२२
पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका छ जनाको परिवारहरुलाई रु एक लाख ५० हजार राहत दिने घोषणा गरेका छन् ।
बुधबार २३, कार्तिक २०७९ ०२:५४