समाचार


एकीकृत समाजवादीको घोषणाः २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर

नेकपा एकीकृत समाजवादी पार्टीले खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा २ वर्षमा आत्मनिर्भर र ५ वर्षमा मुलुकलाई खाद्यान्न निर्यातको अवस्थामा पुर्‍याउने चुनावी प्रतिबद्धता जनाएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०३:४३


सन्दीपलाई १०–१२ वर्षसम्म कैद सजाय माग

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०१:५७


आयोगले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

आयोगले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

छिनोफानो सोमबार १४, कार्तिक २०७९ १२:३५


उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा हानी हत्या

उर्लाबारीमा छठ हेर्न गएका किशोरमाथि छुरा हानी हत्या

छिनोफानो सोमबार १४, कार्तिक २०७९ १२:३२


राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक

छिनोफानो सोमबार १४, कार्तिक २०७९ १२:२३


आज नेपाली बजारमा कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको छ ।

सोमबार १४, कार्तिक २०७९ १२:१०


बुढीतोलामा जिप दुर्घटना, पाँच जना घाइते

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढीतोलामा जिप दुर्घटना भएको छ।

सोमबार १४, कार्तिक २०७९ ११:३६


कैलाली बाढीको असरः स्थानीय तरकारी पाउनै मुस्किल

कैलालीका बजारमा यतिखेर स्थानीय उत्पादित तरकारी आइसकेको हुन्थ्यो ।

रासस सोमबार १४, कार्तिक २०७९ १०:३१


दिल्लीमा प्रदूषणको तह बढेसँगै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध

दिल्लीमा प्रदूषणको तह बढेसँगै निर्माण तथा भत्काउने कार्यमा प्रतिबन्ध

छिनोफानो आइतबार १३, कार्तिक २०७९ १२:१२


कैलालीको चौमाला बजारमा आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट

कैलालीको चौमाला बजारमा आगलागी हुँदा एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट

छिनोफानो आइतबार १३, कार्तिक २०७९ ११:३१


सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुुस

छिनोफानो आइतबार १३, कार्तिक २०७९ ११:२३


छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदै

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ दिइँदै

छिनोफानो आइतबार १३, कार्तिक २०७९ ११:०९


निर्वाचन सम्बन्धि सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम समपन्न

निर्वाचन सम्बन्धि सुदूरपश्चिमस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रम समपन्न

छिनोफानो शनिबार १२, कार्तिक २०७९ ०५:३८


धनगढीको मोहना घाटमा छठ पर्व पुजाको तयारी पुरा

धनगढीको मोहना घाटमा छठ पर्व पुजाको तयारी पुरा

छिनोफानो शनिबार १२, कार्तिक २०७९ ०५:०१


प्रशिक्षण उडानका बेला रुसी सैनिक विमान साइबेरियामा दुर्घटना

रुसको साइबेरिया क्षेत्रमा सैनिक विमान दुर्घटनामा परेको छ । साइबेरियाको इर्कुत्स्क सहरमा रुसी सेनाको सुखोई सु ३० लडाकु विमान दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

सोमबार ०७, कार्तिक २०७९ ०३:५१


आज लक्ष्मीपूजा र कुकुर तिहार

आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

सोमबार ०७, कार्तिक २०७९ १२:०८


थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु

कैलालीमा धान थ्रेसरमा बेरिएर एक महिलाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार ०७, कार्तिक २०७९ ११:५७


बैतडीमा आठ खानी अलपत्र

नेताले समृद्धिका नारा लगाए पनि बैतडीका आठवटा खानी अलपत्र परेका छन् । रोजगारी खोज्न युवा विदेशिनुपर्ने पीडा कायमै छ ।

सोमबार ०७, कार्तिक २०७९ ११:५२


कैलालीको टीकापुर अस्पतालमा शववाहन सेवा निःशुल्क

कैलालीको टीकापुरमा शववहान सेवा निःशुल्क गरिएको छ । टीकापुर अस्पतालको शववहानले अब शव बोकेको शुल्क नलिने सहमति गरेको छ ।

सोमबार ०७, कार्तिक २०७९ ११:४२


तिहारका लागि रोटी पकाउन व्यस्त महिला

नेपालीको दोस्रो ठूलो पर्व तिहार सुरुभएसँगै यतिखेर घरघरमा महिलाहरू तिहारका लागि आवश्यक खानेकुरा बनाउन व्यस्त छन् ।

रासस आइतबार ०६, कार्तिक २०७९ ०५:३१


धनगढीमा बेकरी उद्योगबाट मनग्य आम्दानी गर्दै आशिष

लामो समयदेखि कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका अधिकांश मानिस रोजगारीको लागि नजिकैको छिमेकी देश भारत जाने गरेका छन् ।

रासस आइतबार ०६, कार्तिक २०७९ ०५:२७


दिपायल जान लागेको नेपाली सेनाको ट्रक डडेल्धुरामा दुर्घटना

डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको बा १ ग २४५३ नम्बरको  ट्रक दुर्घटना भएको हो।

छिनोफानो आइतबार ०६, कार्तिक २०७९ ०५:०१