समाचार


सुदूरपश्चिमका ७ जिल्लामा एमालेले उम्मेदवार टुंगो लगायो

कैलाली । सुदूरपश्चिमका सात जिल्लामा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ ।

छिनोफानो आइतबार ११, बैशाख २०७९ १२:२६


प्रमुख नपाए घोडाघोडी नगरपालिकामा माओवादी केन्द्रले गठबन्धन नमान्ने

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा नगर प्रमुख नपाए गठबन्धन नहुने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

छिनोफानो आइतबार ११, बैशाख २०७९ १२:१७


धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार हमालले गरे उम्मेदवारी दर्ता

धनगढी । धनगढी उपमहानगरपालिकाको नगरप्रमुखका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मनोनयन दर्ता गरेका छन् ।

छिनोफानो आइतबार ११, बैशाख २०७९ १२:०१


धनगढी ३ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदारबाट बल बहादुर ऐरले उम्मेदवारी दिने

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा तत्कालिन अध्यक्ष बल बहादुर ऐरले पुनः उम्मेदवारी दिने भएका छन् ।

आइतबार ११, बैशाख २०७९ ११:०४


सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्दै

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको बैठक बस्दै

छिनोफानो आइतबार ११, बैशाख २०७९ ०९:११


उम्मेदवारी दिने व्यक्तिले १८ वटा प्रतिबद्धता गर्नुपर्ने

उम्मेदवारी दिने व्यक्तिले १८ वटा प्रतिबद्धता गर्नुपर्ने

छिनोफानो आइतबार ११, बैशाख २०७९ ०९:०९


दार्चुलामा गठबन्धन दलबीच उम्मेदवारहरुको मिल्यो भागबण्डा

दार्चुलामा गठबन्धन दलबीच उम्मेदवारहरुको मिल्यो भागबण्डा

छिनोफानो आइतबार ११, बैशाख २०७९ ०९:०५


कांग्रेसले टुंगो लगायो धनगढीमा प्रमुखको उम्मेदवार, पुनः नृप वडलाई अघि सारिने

कैलाली । नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिकाको प्रमुखमा पुनः नृपबहादुर वडलाई उम्मेदवारको रुपमा अघि सारेको छ ।

छिनोफानो शनिबार १०, बैशाख २०७९ ०५:५३


निर्वाचनलाई लक्षित गर्दै कैलालीमा सम्पन्न भयो इण्डो-नेपाल बैठक, चुनावमा ७२ घण्टा सिमानाका सिल

कैलाली । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत दुई देशिय छलफल सम्पन्न भएको छ ।

छिनोफानो शनिबार १०, बैशाख २०७९ ०५:०८


घोडाघोडी नगरपालिकाका मेयर चौधरीद्धारा पदबाट राजिनामा

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले पदबाट राजीनामा दिएका छन् ।

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ ०४:५६


राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस बिच भेटवार्ता

राष्ट्रपति भण्डारी र डब्ल्युएचओका महानिर्देशक गेब्रेयसस बिच भेटवार्ता

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ ०२:०२


धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले गरे प्रतिबद्धतापत्र सार्वजनिक

धनगढी । स्थानिय तहको निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी झनै बढ्न थालेको छ ।

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ १२:४७


नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज चितवन जाँदै

नेपाल फर्मा एक्स्पो, २०२२ को उद्घाटनका लागि राष्ट्रपति भण्डारी आज चितवन जाँदै

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ ०८:३५


एमालेले स्थानीय निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने

एमालेले स्थानीय निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्ने

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ ०८:१२


आज बिहान ८ बजेदेखि एसईई परीक्षा देशभर एकसाथ सञ्चालन ,५ लाख १४ हजार परीक्षार्थी सहभागि हुँदै

आज बिहान ८ बजेदेखि एसईई परीक्षा देशभर एकसाथ सञ्चालन ,५ लाख १४ हजार परीक्षार्थी सहभागि हुँदै

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ ०८:०१


खरिद कार्य रोक्ने शहरी विकास मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

खरिद कार्य रोक्ने शहरी विकास मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

छिनोफानो शुक्रबार ०९, बैशाख २०७९ ०७:४६


माओवादी धु्रविकरणको पहिलो किल्ला सुदूरपश्चिम: प्रचण्ड

माओवादी धु्रविकरणको पहिलो किल्ला सुदूरपश्चिम: प्रचण्ड

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ०४:५०


भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयलको नेपालमा पनि सतर्कता अपनाउन अनुरोध

भारतमा कोरोना भाइरस संक्रमण बढिरहेको भन्दै स्वास्थ्य मन्त्रालयलको नेपालमा पनि सतर्कता अपनाउन अनुरोध

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ०३:२४


सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु,चार घाइते

सगरमाथा अक्सिजन प्लान्ट विस्फोट हुँदा एक जनाको मृत्यु,चार घाइते

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ०३:०८


देउवाले बोलाए कांग्रेसकाका शीर्ष नेताको बैठक

देउवाले बोलाए कांग्रेसकाका शीर्ष नेताको बैठक

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ०२:५९


सत्ता गठबन्धनले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने

सत्ता गठबन्धनले सातै प्रदेश राजधानीमा संयुक्त चुनावी सभा गर्ने

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ०२:११


गठबन्धनको भागबण्डाले धनगढीको मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने

सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ ।

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ११:०१