बिहिबार १८, कार्तिक २०७८ ०१:२७
बिहिबार १८, कार्तिक २०७८ ०१:२१
बिहिबार १८, कार्तिक २०७८ १०:३५
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्य(बेलायत)को ग्लास्गोमा भएको संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औं सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लिई बिहीबार स्वदेश फर्कदै छन् ।
छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:१८
एमालेको पालिका अधिवेशन, बझाङको बित्थडचिर गाउँपालिका अध्यक्षमा :दिपेन्द्र बोहरा
छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:१५
एमाले दशौं महाधिवेशन : ओलीको चाहना सर्वसम्मत नेतृत्व
छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:०७
गुल्मी र बाग्लुङको सिमनामा पर्ने बडिगाड खोलामा एक २७ वर्षीय युवकको शव फेला परेको छ ।
छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:०४
आज गाई तिहार, लक्ष्मी पुजा गरेर मनाइंदै !
छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०८:०२
आज कवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको दिन
छिनोफानो बिहिबार १८, कार्तिक २०७८ ०७:५५
श्रीमानले चलाएको भरुवा बन्दुकको छर्राले लागेर श्रीमती घाइते भएकी छन् ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:३४
भर्खरै सकिएको रामेछाप जिल्ला अधिवेशनको मत गणनामा धाँधली भएको भन्दै कांग्रेस रामेछापका नेताहरुले केन्द्रीय निर्वाचन समिति समक्ष पुनः मत गणनाको माग गरेका छन् ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:२६
लामो समय देखि कोरोना माहामारिका कारण बन्द रहेको धनगढीको एसटिएस सिनेमा घरमा हिन्दी फिल्म सुर्यवंशि लाग्ने भएको छ ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:१७
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:१३
कैलालीको कर्णाली नदि किनारमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको छ ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०३:०९
नेकपा (एमाले) को १०औँ महाधिवेशनले विद्युतीय उपकरण मार्फत नयाँ पदाधिकारी चयन गर्ने
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:२२
पूर्वमन्त्री प्रभु साहले राजनीतिक फोहोर नहटेसम्म देशको विकास असम्भव रहेको बताएका छन् ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:१६
बुधबार सुनको मूल्य तोलाको पाँच सयले घटेर ९१ हजार पाँच सयमा कायम भएको छ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:११
मंगलबार साँझ साढे ८ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिए ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ११:३०
दिपावलीको अवसरमा खेलिने देउसीभैलो कैलालीमा राति ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ११:१७
मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयमा किन पुगे ?
छिनोफानो बुधबार १७, कार्तिक २०७८ १०:४४
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ १०:३०
जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:२१
आज (बुधबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:१७
आज काग तिहार र कुकुर तिहार एकैदिन मनाइँदैछ ।
छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:१२