सोमबार १५, कार्तिक २०७८ ०९:४८
सोमबार १५, कार्तिक २०७८ ०९:४५
सोमबार १५, कार्तिक २०७८ ०९:४१
संसद्को पछिल्लो अधिवेशनबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन नभएकोमा अमेरिकाले चिन्ता व्यक्त गरेको छ । संसद् अधिवेशन कात्तिक १२ गते अन्त्य भएको थियो ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:३८
सरकारले संघीय निजामतीसम्बन्धी अध्यादेशमार्फत अधिकृतदेखि सचिवसम्म तीन पद थप गर्ने तयारी गरेको छ ।
छिनोफानो सोमबार १५, कार्तिक २०७८ ०९:३६
यमनको दक्षिणी शहर आदेनको एक अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्धारमा नै भएको बम विस्फोटमा परी छ जनाको ज्यान गएको छ ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०४:३३
भीम रावलद्वारा कार्यदल संयोजकबाट लिखित राजीनामा
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १२:०७
हाम्रो प्रदर्शन न्यायालयविरुद्ध होइन : कानुन व्यवसायी
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ११:१९
‘राष्ट्रपतिज्यू आज बिहान लुम्बिनी आउने कार्यक्रम तय भएको छ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:३२
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १० बुँदे समझदारी कार्यान्वयनका लागि बनाइएको कार्यदलबाट लिखित राजीनामा दिएका छन्।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:२८
विकासोन्मुख र कार्बन उत्सर्जन कम गर्ने देशलाई सहयोग गर्न कोपनहेगन सम्मेलनबाट ‘हरित जलवायु कोष’ स्थापना भयो ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:०७
पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:००
जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:५७
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई भ्रमण) मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:४९
नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:४४
‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:३८
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:३०
दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:२७
कैलालीको धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:१०
कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:०२
नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्नः अध्यक्षमा भण्डारी चयन
छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०८:३१
नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् ।
छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०५:२१
थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो?: ओली
छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०३:१४
केपी ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरे : माधव नेपाल
छिनोफानो शनिबार १३, कार्तिक २०७८ ११:५७
नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्बर १० मा वडा अधिवेशन
छिनोफानो शनिबार १३, कार्तिक २०७८ १०:२१