काठमाण्डौ – भारत र इङ्ग्ल्यान्डबीचको पाँचौं तथा अन्तिम टेस्ट खेल आज लन्डनको केनिङटन ओभल मैदानमा हुँदैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ४ बजे शुरू हुने छ ।
आजको खेल निर्णायक हुनेछ । शृङ्खलामा इङ्ग्ल्यान्ड २–१ ले अघि छ । इङ्गयान्डका कप्तान तथा अलराउण्डर बेन स्टोक्स काँधको चोटका कारण बाहिरिएपछि ओली पोपले टोलीको नेतृत्व सम्हाल्नेछन् ।
यसअघि भारतले ओभलमा १५ टेस्टमध्ये दुईमा मात्र जीत हासिल गरेको छ
प्रतिकृया दिनुहोस