दार्चुला।दार्चुलाको ओखडानी खोलामा बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
आज बिहान लटिनाथबाट बजानीतर्फ जाँदै गरेको सु-प्र-००१ज १६६२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिकृया दिनुहोस