सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना : पाइलट सकुशल

छिनोफानो   बुधबार १३, कार्तिक २०८२ १०:१९

काठमाण्डौ – सोलुखुम्बुको लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बिहान हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु रहेका थिएनन् । हेलिकप्टरका पाइलट सकुशल रहेका प्रहरीको भनाइ छ । यसबारेमा थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु