कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला

छिनोफानो   बुधबार ०४, चैत २०८२ ०८:१६

कैलालीमा सामुदायिक वनमा युवक मृत अवस्थामा फेला परेका छन् ।

गोदावरी नगरपालिका–५ स्थित गेटा सामुदायिक वनभित्र अन्दाजी ३७ वर्षीया युवक मृत भेटिएको प्रहरीले जनाएको छ ।

उनको नामथर र ठेगाना भने खुल्न सकेको छैन । घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान भईरहेको जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु