मामा भन्जा २ शर्ट फिल्म निर्माण हुदै

छिनोफानो   बुधबार ०४, जेठ २०७९ ११:३०

धनगढी,मामा भन्जा २ शर्ट फिल्म निर्माण हुदै ।चर्चित खलनायक तेजा ऐरको प्रस्तुति नेपाली वाइब सिरिर्ज मा बनिरहेको मामा भान्जा -2 को मंगलबार धनगढीको शिवपुरी धाममा एक कार्यक्रमका बीच शुभ मुहर्त गरिएको हो ।

यश शर्ट फिल्ममा तेजा ऐर,रोबड बडेला, सानू चौधरी ,आसिका कार्की,कल्पना भणडारी, ज्याक चौधरी ,केशव जोशी, धिरज चन्द,लक्ष्मी दत्त भट्ट, केशब भाट, रियान्स सुनर, एस.के चन्दन , नरेश नेपाली, यान. बि. चौहान र आस्मा कुन्वार लगायतको भुमिका रहेको छ ।

यश फिल्मका निर्माता केशवराज जोशी र सह निर्माता गि षमा ट्रेड एन्ड सप्लायसर रहेको छ । तेजा ऐरको कथा, अनिल चौधरीको छायांकन सम्पादन विवेक जोशीको निर्देशन रहेको यस फिल्ममा कमेडि, धनी गरिबको विभेद , माया प्रेमका बारेमा कथा बनाएको निर्देशक जोशीले बताए । मामा भान्जा एक पनि निकै चर्चा कमाउन सफल भएको थियो ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु