सुदूरपश्चिमका पूर्वप्राज्ञ यज्ञराज उपाध्यायको अनुसन्धानात्मक कृति ‘काली कर्णालीको लोक साहित्य तथा संस्कृति’को भारतको सुरतमा एक कार्यक्रमको आयोजना गर्दै लोकापर्ण गरियको छ । भारतको गुजरात राज्जको सुरतमा आईतबार आयोजित कार्यक्रममो उक्त कृति लोकार्पण गरिएको हो ।
सुदूरपश्चिम तथा कर्णाली क्षेत्रका जिल्लाहरुमा अध्ययन–अनुसन्धान गरेर तयार कृतिमा उपाध्यायले सुदूरपश्चिमका चाडपर्व, गीतसंगीत, बाजा र लोक नृत्यबारे बृहत जानकारी समेटिएको छ । नेपाली सस्कृती परिषद गुजराँतका अध्यक्ष चुम्बकराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी समाजसेबी पदम भुल रहनु भएको भएको थियो ।
अन्य अतिथीहरुमाप देउडा गायक कबिराज सुवेदी निर्प खडका खप्तडी खडका समाजका अध्यक्ष र बिसेष आयोजक भरत खत्री उदयराज अधिकारी भरत टमटा गौरिशँकर टुरट्राभल्स डण्डिराज जोशी गणेश खडका ओमजँग कुबर सुदुरपश्चिमेली समाजका कबिराज पाण्डे ,सत्यराज पाण्डे दिलेश्वरी कुँबर,पुर्णिमा रेग्मी लगायतको सहभागीता रहेको थियो । कार्यक्रमका सहभागीले सो पुस्तकले कलासस्कृती जर्गेनाका लागी महत्वपुर्ण योगदान दिने धारणा राखेका थिए ।
प्रतिकृया दिनुहोस