धनगढी । पशुपतिनाथ सेवा समिति सुरतको अध्यक्षमा चुम्बक राज रेग्मी चयन हुनु भएको छ । भारतको सुरतमा भएको समितिको अधिबेशनले रेग्मिलाई निर्बिरोध रुपमा चयन गरेको हो । समितिको उपाध्यक्ष भरत टमटा र भैरव सिह खडका,महामन्त्री डण्डिराज जोशी,सचिबमा सुरत बहादुर कुँबर, कोषाध्यक्ष उदयराज अधिकारी,प्रबक्तामा दिपक खडका,सह सचिव गणेश कार्कि सह कोषाध्यक्ष भरत कुँबर,साँस्कृतिक प्रमुख मनोज आउजी,समाज समन्वय प्रमुख मदन खडका,लाई चयन गरेको छ । साथै भेलाले नर बहादुर खडकाको संयोजकत्वमा १५ सदस्यीय सल्लाहकार समिती गठन गरेको छ । समितिको सदस्य हरुमा जयबहादुर खडकाअर्जुन राबल,दिनेश खत्री, कानुनी सल्लाहकार :जितेन्द्र सोलङ्की,आर्थिक सल्लाहकार मणिराम कुँबर,सल्लाहकार :प्रकाश सिँह निर्प खडका,रँग बिश्बकर्मा,भरत खत्री,ॐजँग कुँबर, मान बहादुर खडका,युबा मन्च प्रमुख निरमन्जन कूँबर भिम बहादुर अाउजी, लगायत सदस्य रहनु भएको थियो ।
नरबहादुर खडकाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कोर्पोरेटर जितेन्द्र सोलङ्की रहनुभएको थियो । कार्यक्रम मा अतिथिमा भु पू अध्यक्ष यबम् समाज सेबी अर्जुन राबल,दिनेश खत्री विशिष्ट अतिथिमा नेपाली सँस्किर्ती परिसद गुजराँत प्रान्त अध्यक्ष महेन्द्र शर्मा,महासचिव डाँ खेमचन्द्र भुर्तेल,अतिथिमा नेपाली गतिशील समाज सह सचिव अम्रित बिश्बकर्मा,खपतणि खडकासमाज भु पू अध्य जयबहादुर खडका,निर्प बहादुर खडका,बोगटी समाजका आर बी बोगटी ,काफलखेत कालीका समाजका प्रमुख पहलबान दास पद्मे दासलगायतका अतिथी रहनु भएको थियो ।
प्रतिकृया दिनुहोस