करेन्ट लागेर कैलालीमा एकजनाको मृत्यु

छिनोफानो   मङ्गलबार २१, असोज २०८२ १०:५५

धनगढी । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जोशीपुर गाउँपालिका- ७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु