पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनी पक्राउ परेका छन् ।
उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट केही समयअघि प्रहरीले पक्राउ गरेको हो ।
नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस