बिहिबार ०३, कार्तिक २०७९ १०:२२
बुधबार ०२, कार्तिक २०७९ ०६:१०
बुधबार ०२, कार्तिक २०७९ ०५:११
नेकपा एकीकृत समाजवादी डडेल्धुराका नेताहरुले नेपाली कांग्रेस बीपीसँग गरिएको चुनावी तालमेल नतोड्ने बताएका छन् ।
छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०५:०६
काठमाडौं उपत्यकामा बुधबार दिउँसो भूकम्पको धक्का महशुस भएको छ।
छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०३:२४
केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३ देखि अतिक्रमणमा परेको टीकापुरकै शैक्षिक धरोहर टीकापुर बहुमुखी क्याम्पसको जग्गा ।
रासस बुधबार ०२, कार्तिक २०७९ ०२:५०
कैलालीको गोदावरी नगरपालिका – १२ ओलानीका आनन्द कामीले स्वण पदक जितेका छन ।
छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ०२:४०
सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो। बाह्रसिङ्गाका लागि प्रख्यात रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमीको दूरीमा छ।
रासस बुधबार ०२, कार्तिक २०७९ ०१:१४
आज र भोलि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदै
छिनोफानो बुधबार ०२, कार्तिक २०७९ ११:०१
ताप्लेजुङमा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु
छिनोफानो बुधबार ०२, कार्तिक २०७९ १०:५६
सन्दीपमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थप्ने तयारी
छिनोफानो बुधबार ०२, कार्तिक २०७९ १०:५३
झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
रासस मङ्गलबार ०१, कार्तिक २०७९ ०१:४९
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन : कुन प्रदेशमा कति मतदाता
छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:४६
अगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिला मतदातको संख्या बदी रहेको छ ।
छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:१४
कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन्।
रासस मङ्गलबार ०१, कार्तिक २०७९ १०:५८
कैलालीको टीकापुर नगरपालिका – १ मा सञ्चालनमा रहेका दुई क्रमागत आयोजना सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइको क्रमागत योजनाबाट हटाइएका छन् ।
रासस मङ्गलबार ०१, कार्तिक २०७९ १०:१२
बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ ।
रासस सोमबार ३१, असोज २०७९ ०४:३७
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।
रासस सोमबार ३१, असोज २०७९ ०४:३१
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन ।
रासस सोमबार ३१, असोज २०७९ ०४:२५
कैलालीका बाढी प्रभावित किसान नगद सहयोग पाउँदा खुशी भएका छन् ।
रासस सोमबार ३१, असोज २०७९ १२:३८
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ ।
रासस आइतबार ३०, असोज २०७९ ०६:४६
लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।
रासस आइतबार ३०, असोज २०७९ ०२:३६
आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ ।
छिनोफानो आइतबार ३०, असोज २०७९ ०१:३३
बैतडीको पाटन नगरपालिकामा छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको छ ।
छिनोफानो आइतबार ३०, असोज २०७९ १२:२१