धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई नमुना मतदानको अभ्यास

कैलालीमा मतदाता शिक्षा एवम राजनीतिक सहभागिताका बिषयमा जिल्ला स्तरीय प्रशिक्षण  तालिम सम्पन्न भएको छ ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०७:१४


दुई वडावासीलाई तरकारी खुवाउँदै बझाङका प्रकाश

बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइँ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।

रासस बुधबार १२, असोज २०७९ ०४:१८


कैलालीका बाढी प्रभावित भन्छन्ः चाडपर्व आयो के खाने, के लगाउने ?

यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो ।

रासस बुधबार १२, असोज २०७९ ०४:१४


जबरजस्ती करणीको आरोपमा बैतडीका एक पुरुष पक्राउ

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन ।

बुधबार १२, असोज २०७९ ०४:०२


राप्रपा र रवीन्द्र मिश्र पक्षविच एकता

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ।

बुधबार १२, असोज २०७९ ०२:५१


कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किनेको भीड

नेपालीहरुको महान पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०२:१७


कैलालीको भजनीमा स्नेह केन्द्र स्थापना

कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ ।

रासस बुधबार १२, असोज २०७९ ०२:०६


सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा तोकिएको ४ बर्ष पुरा

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा तोकिएको आज ४ बर्ष पुरा भएको छ । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नम्बर २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो ।

बुधबार १२, असोज २०७९ १२:४४


सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु, एक घाइते

सल्यानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु, एक घाइते

छिनोफानो बुधबार १२, असोज २०७९ ११:२२


ज्ञान सहितको प्रतिनिधित्वका लागि मतदाता शिक्षा एवम् राजनीतिक सहभागिता तालिम

ज्ञान सहितको प्रतिनिधित्वका लागि मतदाता शिक्षा एवम् राजनीतिक सहभागिता तालिम

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०७:५५


दशैं भत्ता कटौती गरेको भन्दै सेती अस्पतालका करार कर्मचारी आन्दोलित

सेती प्रादेशीक अस्पतालका करार कर्मचारी आन्दोलीत बनेका छन । विगतका बर्षहरुदेखी पाउँदै आएको दशै भत्ता यो बर्ष दशैको मुखमा आएर कटौती गरेको भन्दै उनिहरु आन्दोलित बनेका छन् ।

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०६:३१


लोपोन्मुख अवस्थामा सुदूरको देउडा

बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै गर्ने गरिन्थ्यो ।

रासस मङ्गलबार ११, असोज २०७९ ०५:२०


ह्विलचियरको सहारामा घरखर्च चलाउँदै कञ्चनपुरका रावल

बेह्विलचियर खुद्रा सामानले भरिभराउ छ । अगाडिपट्टी पानीका बोतल, नजिकै चाउचाउ, बिस्कुटका कार्टुन राखिएका छन् ।

रासस मङ्गलबार ११, असोज २०७९ ०५:१३


रवीन्द्र मिश्रले छोडे विवेकशील साझा, भोलि राप्रपा प्रवेश गर्ने

विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ।

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०४:४७


यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम भोलिदेखि खुकुलो पारिदै

यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०३:२५


कञ्चनपुरको ब्रह्मदेवमा नेपाली व्यापारीलाई एसएसबीले छाप्रा राख्न दिएन

कञ्चनपुर र कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालीलाई व्यापारका लागि छाप्रा राख्दा अवरोध गरेको छ।

मङ्गलबार ११, असोज २०७९ ०३:१०


धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ

धनगढीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर २ सन्तोषी टोलबाट उनीहरु पक्राउ परेका हुन्।

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०३:००


भारतको वनगाउँ बजारमा नेपाली ग्राहकको भीड

बडादसैँ सुरु भएसँगै सीमावर्ती भारतको वनगाउँ बजारमा मालसामान किनमेलका लागि नेपाली उपभोक्ताको भीड लाग्न थालेको छ ।

रासस मङ्गलबार ११, असोज २०७९ ०१:२६


एकीकृत समाजवादी अछामका अध्यक्ष एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।

सोमबार १०, असोज २०७९ ०६:२३


देशभर हालसम्म डेंगुबाट ३२ जनाको मृत्यु

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

छिनोफानो सोमबार १०, असोज २०७९ ०४:०७


प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमै अव्यवस्थित भण्डारण, म्याद सकिएका औषधीको गोदाममै थुप्रो

सुदूरपश्चिम प्रदेश भरी औषधी आपूर्ति गर्ने जिम्मा पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा म्याद नाघेका औषधीको थुप्रो लागेको छ ।

सोमबार १०, असोज २०७९ ०३:२६


दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:४४