देउताको डरले बझाङमा छाउगोठ कायमै

खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।

रासस शनिबार २९, असोज २०७९ ०२:३१


स्वतन्त्र उम्मेदवार ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

छिनोफानो शनिबार २९, असोज २०७९ ०२:२३


कैलालीमा बागी उम्मेदवारी दिने काँग्रेसका ७ नेता कारबाहीमा

सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा  परेका छन।

शुक्रबार २८, असोज २०७९ ०४:५९


कञ्चनपुका किसानलाई धान काट्न चटारो

शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनी निकै चिन्तित छन ।

रासस शुक्रबार २८, असोज २०७९ ०३:१७


एमालेबाट बागी उम्मेदवार बनेका नेता पार्टीबाट निष्काशित

सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन ।

छिनोफानो शुक्रबार २८, असोज २०७९ ०२:४८


एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका ४ मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्।

शुक्रबार २८, असोज २०७९ १०:१५


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

छिनोफानो शुक्रबार २८, असोज २०७९ ०९:४३


कञ्चनपुरमा फेरी पुराना ‘ठूला आयोजना’ दलीय नारा बन्दै

२०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।

रासस बिहिबार २७, असोज २०७९ ०५:३१


भीम रावलले एमाले नछाड्ने (पूर्णपाठ)

नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्।

बिहिबार २७, असोज २०७९ ०३:०४


पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका भुसाललाई रावलको समर्थन

नेकपा एमालेका नेता भीम रावलले पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् ।

बिहिबार २७, असोज २०७९ ०२:४१


नाइजेरियामा बाढीमा परेर करिब ५०० जनाको मृत्यु

नाइजेरियामा बाढीमा परेर करिब ५०० जनाको मृत्यु

छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:३४


एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट हुने

एमालेका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेद्वारहरु स्वतः पार्टीबाट हुने

छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:२७


आयोगले निर्वाचनमा मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई कारवाही गर्ने

आयोगले निर्वाचनमा मत सर्वेक्षण तथा प्रकाशन गर्नेलाई कारवाही गर्ने

छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:१६


नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

छिनोफानो बिहिबार २७, असोज २०७९ ०२:०१


सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

बिहिबार २७, असोज २०७९ १२:०३


कैलालीका बाढी प्रभावित क्षेत्रमा सर्पको विगविगी

कैलालीको भजनीका श्याम चौधरीको परिवार बाढीका कारण आठ दिन खुला सडकको बसाइपछि बुधबार घर फर्कियो ।

रासस बिहिबार २७, असोज २०७९ ११:२५


गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् ।

बुधबार २६, असोज २०७९ ०५:१८


टिकादत्त जोशीद्धारा उम्मेदवारी फिर्ता, प्रकाश बमलाई सघाउने

कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका टिकादत्त जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

बुधबार २६, असोज २०७९ ०३:५९


आफु निर्वाचित भए समृद्ध बझाङ बनाउने अभियानमा लाग्छुः विसी

नेपाली कांग्रेसकी युवा नेतृ साधना विसीले आफु निर्वाचित भए बझाङ्ग लाई सुखी बझाङ र  समृद्ध बझाङ बनाउने अभियानमा लाग्ने बताएकी छन ।

छिनोफानो बुधबार २६, असोज २०७९ ०२:२५


कैलालीमा बाढीबाट सात सय परिवार विस्थापित

लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकामा झण्डै सात सय परिवार विस्थापित भएका छन् ।

रासस बुधबार २६, असोज २०७९ ०१:३०


कैलालीको डुबान क्षेत्रमा पानीको सतह घट्दै

करिब हप्तादिन देखिको लगातार वर्षा रोकिएसँगै कैलालीको डुबानग्रस्त क्षेत्रमा पानीको सतह घट्दै गएको छ ।

छिनोफानो बुधबार २६, असोज २०७९ १०:५९


कस्तो छ देशभर आजको मौसम ?

हाल नेपालमा  हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव छ । अहिले प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली छ।

बुधबार २६, असोज २०७९ १०:३१