सोमबार ०७, कार्तिक २०७९ ११:४२
आइतबार ०६, कार्तिक २०७९ ०५:३१
आइतबार ०६, कार्तिक २०७९ ०५:२७
डडेल्धुरामा नेपाली सेनाको ट्रक दुर्घटना भएको छ। केआइसिंह राजमार्गको अमरगढी नगरपालिका–११ झनढुङ्गा भन्ने स्थानमा नेपाली सेनाको बा १ ग २४५३ नम्बरको ट्रक दुर्घटना भएको हो।
छिनोफानो आइतबार ०६, कार्तिक २०७९ ०५:०१
नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहत ‘प्रचण्ड’ले मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धनले बहुमत नल्याए देश संकटमा जाने बताएका छन ।
दिर्घ शाही आइतबार ०६, कार्तिक २०७९ ०४:४६
चुनावपछि गठबन्धनको सरकार बन्छ र हाम्रै वर्चस्व रहन्छः प्रधानमन्त्री देउवा
छिनोफानो आइतबार ०६, कार्तिक २०७९ ०२:३१
पोखरामा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेका आनन्द कामीलाई उनको गृह जिल्लामा बाजागाजासहित स्वागत गरिएको छ ।
छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ०५:१०
पार्टीको निर्णयप्रति असहमति होइन: मुख्यमन्त्री भट्ट
छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ०३:३१
निजगढ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजन श्रेष्ठविरुद्ध किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीकहाँ उजुरी परेको छ ।
छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ०३:००
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणीका कमला जोशीलाई गाईपालन गरेपछि अरूसँग आर्थिक सहयोग माग्नु परेको छैन ।
शनिबार ०५, कार्तिक २०७९ ०१:२९
शुक्रवार बसको ठक्करबाट मृत्यु भएका प्रहरी हवल्दार नेत्र जैसीका आफन्तहरूले चालकलाई कारबाही र क्षतिपूर्तिको माग राख्दै आज कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।
छिनोफानो शनिबार ०५, कार्तिक २०७९ १२:२६
बसले मोटरसाइकललाई ठक्कर दिँदा कैलालीमा प्रहरी हवल्दारको मृत्यु भएको छ।
छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ११:३३
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ।
छिनोफानो शनिबार ०५, कार्तिक २०७९ ११:२२
बैतडीको मेलौली नगरपालिकामा तालाबन्दी गरिएको छ। पालिकामा १५ शैय्याको अस्पताल तोकिएको ठाउँमै बन्नुपर्ने भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०५:४९
एउटा पटाका गोदाममा आज भएको विस्फोटमा एक बालक, एक महिला र एक पुरुषसहित तीन जनाको मृत्यु भएको छ ।
बिहिबार ०३, कार्तिक २०७९ ०५:०१
डेंगुका कारण कञ्चनपुरकी एक १६ वर्षीया किशोरीको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–१० की दीपा चौधरीको ज्यान गएको हो।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०४:४९
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबल फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपीएफले स्वर्ण पदक जितेको छ ।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०३:३३
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललाई कारवाही गर्न निर्वाचन आयोगले प्रहरीलाइ पत्र पठाएको छ ।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०३:१३
सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०२:२०
कैलाली जिल्लामा अहिले चुनावी माहोत निकै तातेको छ । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएसंगै कैलालीका नेताहरु मतदाताको घर घरमा पुग्न थालेका छन ।
दिर्घ शाही बिहिबार ०३, कार्तिक २०७९ ०१:४६
जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ०१:१३
स्रोत नखुलेको २० लाख नगदसहित प्रहरीले धनुषाको सबैला नगरपालिका–२ रघुनाथपुरबाट दुई जनालाई पक्राउ गरेको छ ।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ १२:५६
धनगढी उपमहानगरपालिका– ५ जाइँ गाउँका विद्यार्थी सोहन कैनीको घरमा आविष्कार गरिएको विद्युतीय मोटरसाइकल हेर्न मङ्गलबार बिहान भीड लागेको थियो ।
रासस बिहिबार ०३, कार्तिक २०७९ १२:१४
बझाङको मष्टा गाउँपालिकामा शोक विदा दिइएको छ।
छिनोफानो बिहिबार ०३, कार्तिक २०७९ ११:१२
शुक्लाफाँटा नगरपालिका– ३ का लप्टन चौधरीलाई बैलगाडा (लहरु) मा टाढाको गाँउमा पाहुना लाग्न गएको सम्झना अझै ताजै छ । लहरुमा रमाईलो गर्दै यात्रा गर्नुको तत्कालीन परिवेश झल्झली याद आउने गरेको उनले बताए ।
रासस बिहिबार ०३, कार्तिक २०७९ १०:२९