दशैंको टीकाको शुभसाइत बिहान १०:२ बजे

आज (शुक्रबार) बडादशैंको दशौं अर्थात् मुख्य दिन ।

छिनोफानो शुक्रबार २९, असोज २०७८ १०:१२


२०७८ असोज २९ गते शुक्रबारको तपाईको राशिफल

विजया दशमी /देवी विसर्जन /अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस / विश्व हात धुने दिवस

छिनोफानो शुक्रबार २९, असोज २०७८ १०:०७


१०३ घर परिवारलाई एउटा मात्रै धारो, एक गाग्री पानी भर्न घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता

१०३ घर परिवारलाई एउटा मात्रै धारो, एक गाग्री पानी भर्न घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता

छिनोफानो बिहिबार २८, असोज २०७८ ०१:३१


अभियानता पनेरु द्वारा जन्मदिनको अवसरमा प्रहरीलाई ‘प्याड’ वितरण

अभियानता पनेरु द्वारा जन्मदिनको अवसरमा प्रहरीलाई ‘प्याड’ वितरण

छिनोफानो बिहिबार २८, असोज २०७८ ०१:३१


'घाइते छोरी बाटोमा हिँड्दै गरेको देखेपछि भगवान‍् आएजस्तो लाग्यो'

'घाइते छोरी बाटोमा हिँड्दै गरेको देखेपछि भगवान‍् आएजस्तो लाग्यो'

छिनोफानो बिहिबार २८, असोज २०७८ १२:२९


आज महानवमी ,नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।

छिनोफानो बिहिबार २८, असोज २०७८ ११:५९


मुख्यमन्त्री भट्टद्वारा बडा दशैँको अवसरमा शुभकामना व्यक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बडा दशैँको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ ।

छिनोफानो बिहिबार २८, असोज २०७८ ११:५३


साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारत सँग भिड्ने

साफ च्याम्पियनसीपको फाइनलमा नेपालको सामना भारतसँग हुने भएको छ ।

छिनोफानो बिहिबार २८, असोज २०७८ ११:४९


हरेक वर्ष बलि दिइने तलेजुमा यसपल्ट बलिरहित पूजा

भक्तपुरको तलेजु मन्दिरमा आज बलिरहित पूजा सम्पन्न गरिएको छ ।

छिनोफानो बिहिबार २८, असोज २०७८ ११:४६


दशैँमा बली दिने प्ररम्परा  दुईमत बाँझीयो

दशैँमा बली दिने प्ररम्परा  दुईमत बाँझीएको छ ।

छिनोफानो बुधबार २७, असोज २०७८ १२:४३


पहिरो नहटाउँदा सर्वसाधारणलाई दशैंमा समस्या

तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरो नहटाउँदा सर्वसाधारणलाई दशैंमा समस्या भएको छ ।

छिनोफानो बुधबार २७, असोज २०७८ ११:५४


कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते

कैलालीको गोदावरी नगरपालिका- ४  मा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्।

छिनोफानो बुधबार २७, असोज २०७८ ११:४८


बैतडीमा ट्याक्टर दुर्घटना : चालकको मृत्यु, एक घाइते

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

छिनोफानो बुधबार २७, असोज २०७८ ११:२६


दशैं भित्रियो, चामल आएन

धेरैका लागि ऋणै गरेर भए पनि मीठो मसिनो खाने चाड हो दशैं ।

छिनोफानो बुधबार २७, असोज २०७८ ११:२१


फिलिपिन्समा आँधी : ९ जनाको मृत्यु, ११ बेपत्ता

फिलिपिन्समा उष्ण तटीय भिषणा आँधी कोम्पासुका कारण आएको बाढी र पहिरोमा परेर कम्तीमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।

छिनोफानो बुधबार २७, असोज २०७८ ११:१६


आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिदै

छिनोफानो बुधबार २७, असोज २०७८ ११:११


२०७८ असोज २७ गते बुधबारको तपाईको राशिफल

महाअष्टमी / विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस

छिनोफानो बुधबार २७, असोज २०७८ ०६:४०


सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार : ‘प्रचण्ड’

सामाजिक परिवर्तनलाई संस्थागत गर्नु आजको कार्यभार : ‘प्रचण्ड’

छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०६:०६


मुगु दुर्घटना अपडेट : मृतक २८ पुगे, १५ घाइतेलाई नेपालगञ्ज पठाइयो

मुगु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०६:००


नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०५:५१


कैलालीमा विङ्गर दुर्घटना हुँदा  १५ जना घाइते

कैलालीमा विङ्गर दुर्घटना हुँदा  १५ जना घाइते भएका  घाईते भएका  छन्।

छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०५:४९


मुगुमा बस दुर्घटना हुँदा २३ जना को मृत्यु,१८ घाईते

मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ।

छिनोफानो मङ्गलबार २६, असोज २०७८ ०४:२५