उत्पादन घट्ने, खाद्य संकट बढ्ने

पटक–पटक जलवायु परिवर्तनका बहस हुन्छन् ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ १०:००


जाडोयामसँगै मौसमी फ्लुको जोखिम बढ्ने,सतर्क रहन चिकित्सकको सुझाव

जाडोयामसँगै मौसमी फ्लुको जोखिमसमेत बढ्ने भएकाले सतर्क रहन चिकित्सकले सुझाव दिएका छन् ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:५७


यूएई भ्रमण श्रमिकका लागि उपलब्धिमूलक :  श्रममन्त्री श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भाग लिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (यूएई भ्रमण) मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:४९


महँगियो ग्यास, सस्तियो बिजुली

नेपालीका लागि विद्युतीय चुलोमा खाना पकाउन अब सहज हुने भएको छ ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:४४


सुजिता बनिन् ‘मिस युनिभर्स नेपाल २०२१’

‘मिस युनिभर्स नेपाल २०२१’ को ताज सुजिता बस्नेतले जितेकी छन् ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:३८


धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु ,२ जना घाइते

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:३०


डडेल्धुरामा बस दुर्घटना,१० जना घाइते

दार्चुलाबाट महेन्द्रनगर आउँदै गरेको बस डडेल्धुरामा दुर्घटना भएको छ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:२७


कैलालीमा खैरो हिरोइनसहित तीन जना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका–१ बुद्धमार्गबाट खैरो हिरोइन (लागुऔषध) सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:१०


कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु

कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ ।

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०९:०२


२०७८ कात्तिक १४ गते आइतबारको तपाईको राशिफल

२०७८ कात्तिक १४ गते आइतबारको तपाईको राशिफल

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०८:५५


नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्नः अध्यक्षमा भण्डारी चयन

नेकपा एमाले मंगलसेन नगरपालिका वडा नम्बर ६ को अधिवेशन सम्पन्नः अध्यक्षमा भण्डारी चयन

छिनोफानो आइतबार १४, कार्तिक २०७८ ०८:३१


नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन

नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०५:२१


थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो?: ओली

थोरै भात र एउटा रोटी खाएर बस्ने मलाई करोडौंको भाँडाकुँडा किन चाहियो?: ओली

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०३:१४


केपी ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरे : माधव नेपाल

केपी ओलीले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरे : माधव नेपाल

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ११:५७


गोदावरी नगरपालिका वडा नम्बर १० मा एमाले वडा अधिवेशन सम्पन्न

नेकपा एमाले गोदावरी नगरपालिका वडा नम्बर १० मा वडा अधिवेशन

छिनोफानो शनिबार १३, कार्तिक २०७८ १०:२१


हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै

हृदयाघात भएर अस्पताल पुग्ने युवाको संख्या पछिल्ला वर्षमा बढ्दै गएको मुटुरोग विशेषज्ञ बताउँछन् ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ १०:००


बेलायतमा प्रधानमन्त्री देउवा, भेटघाटका कार्यक्रम शुरु

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार साँझ बेलायत (लण्डन) पुगेका छन् ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:५२


शिक्षित महिला पनि बेचबिखनको जोखिममा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको अभियोगमा कास्की प्रहरीले सोमबार दुईजनालाई पक्राउ गर्‍यो ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:४८


सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समिति बैठकको निर्णय

देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:४३


कोभिड–१९ विरुद्धको फाइजर खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति

अमेरिकाको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडीए)ले फाइजर र बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन अनुमति दिएको छ ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:३८


कैलालीमा धारीलो हतियार प्रहार गरी युवकको हत्या,एकजना पक्राउ

कैलालीमा धारीलो हतियार प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:२७


अन्योलमा मलेसिया जाने नयाँ श्रमिक

अन्योलमा मलेसिया जाने नयाँ श्रमिक

छिनोफानो शनिबार १३, कार्तिक २०७८ ०९:१६