सुनको मूल्य तोलाको पाँच सयले घट्यो

बुधबार सुनको मूल्य तोलाको पाँच सयले घटेर ९१ हजार पाँच सयमा कायम भएको छ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०२:११


डडेल्धुरामा जीप दुर्घटना

डडेल्धुरामा जीप दुर्घटना भएको छ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ १२:३९


नयाँ मुख्यमन्त्रीलाई गाडी बुझाएर पैदलै हिँडेर डेरा फर्किए महेन्द्रबहादुर शाही

मंगलबार साँझ साढे ८ बजे कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनियताको शपथ लिए ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ११:३०


कैलालीमा देउसीभैलो ८ बजेसम्म मात्र खेल्न पाईने

दिपावलीको अवसरमा खेलिने देउसीभैलो कैलालीमा राति ८ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। मंगलबार जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै उक्त आदेश जारी गरेको हो ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ११:१७


मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने

मुख्यमन्त्री राईले पहिले विश्वासको मत लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने निर्णयमा किन पुगे ?

छिनोफानो बुधबार १७, कार्तिक २०७८ १०:४४


नेपाल एयरलाइन्स ले धनगढी-अछामको हवाइ भाडा घटायो

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको हवाइ भाडा घटाएको छ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ १०:३०


जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना : तीन जनाको मृत्यु, सह–चालक गम्भिर घाइते

जाजरकोटको नलगाडमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:२१


यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

आज (बुधबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:१७


आज काग तिहार र कुकुर तिहार एकैदिन मनाइँदै

आज काग तिहार र कुकुर तिहार एकैदिन मनाइँदैछ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:१२


बिलेट तथा स्पन्ज आइरन आयातमा विवाद

अध्यादेश बजेटलाई प्रतिस्थापन गर्दै वर्तमान सरकारले ल्याएको आर्थिक ऐनमा विवादित बनेका व्यवस्थाप्रति संसद्को अर्थ समितिले चासो देखाएको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:०५


हवाईजहाजमा तेल भर्दा चोरी

हवाईजहाजमा तेल भर्दा चोरी भएको उजुरी परेपछि नेपाल आयल निगमले छानबिनका लागि समिति गठन गरेको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०९:०१


प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीबीच ग्लास्गोमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच स्कटल्यान्डको ग्लास्गोमा मंगलबार भेटवार्ता भएको छ ।

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०८:५६


२०७८ कात्तिक १७ गते बुधबारको तपाईको राशिफल

काग तिहार / कुकुर तिहार / नरक चतुर्दशी

छिनोफानो बुधबार १७, कार्तिक २०७८ ०८:५१


अखिल(क्रान्तिकारी) कैलाली द्वारा बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी

अखिल(क्रान्तिकारी) कैलाली द्वारा बिद्यालयमा अनिश्चितकालीन तालाबन्दी

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०९:४४


नेपाल भारत मैत्री संघ द्धारा टिकापुर का बाढी प्रभावितहरु लाई राहात बितरण

कैलाली जिल्लाको टिकापुर नगरपालीका वडा न.८ का बाढी प्रभाबितहरु लाई राहात बितरण गरियको छ । नेपाल भारत मैत्री संघले सो राहात सामाग्री बितरण गरेको हो ।

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०५:४५


एमालेको पालिका अधिबेशन मा ६ पालिकामा नेतृत्व चयन, ३ मा हुन बाकि

एमालेको पालिका अधिबेशन मा ६ पालिकामा नेतृत्व चयन, ३ मा हुन बाकि

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०४:५७


ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग अवरुद्ध

ट्याङ्कर फस्दा केआईसिंह राजमार्ग अवरुद्ध

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०३:२८


नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०३:२२


प्रधानन्यायाधीशले राजीनामा दिन ढिला गरे 'असम्मानजनक बहिर्गमन' हुन्छ : नेता पाैडेल

प्रधानन्यायाधीशले राजीनामा दिन ढिला गरे 'असम्मानजनक बहिर्गमन' हुन्छ : नेता पाैडेल

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०३:०७


सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०२:५८


कैलालीमा १४ जना जुवाडे करिब ५० हजारसहित पक्राउ

कैलालीमा १४ जना जुवाडे करिब ५० हजारसहित पक्राउ

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ ०२:५४


प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : अधिवक्ता अर्याल

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा हो : अधिवक्ता अर्याल

छिनोफानो मङ्गलबार १६, कार्तिक २०७८ १२:२५