कला


आज विश्वकर्मा पूजा, फलामे औजारको पूजाआजा गरिँदै:

देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पुजा गरीदै मनाईदै छ ।

छिनोफानो शुक्रबार ०१, असोज २०७८ ०६:५१


राष्ट्रव्यापी अन्तर–चित्रकला प्रतियोगितामा कैलालीका कार्तिक बोगटी सम्मानित

सम्माननीय राष्ट्रपति विधादेवी भण्डारीज्यूको करकमलबाट ५७औँ बाल दिवस २०७८ को अवसरमा आयोजित चित्रकला प्रतियोगिता तर्फ   कैलालीका कार्तिक बोगटीले तृतीय स्थान हासिल गर्न सफल भएका छन ।

छिनोफानो बिहिबार ३१, भदौ २०७८ ०३:३०


सौगात ओझा ले गाए एमसिसि बिरुद्ध को गित

सौगात ओझा ले गाए एमसिसि बिरुद्ध को गित

मङ्गलबार २९, भदौ २०७८ ०३:३१


सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाइदै

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

शनिबार २६, भदौ २०७८ १०:३३


टिकापुरको कैलाशेश्वर मन्दिर मा तिज

कैलाली का बिभीन्न स्थान मा  हिन्दु महिला दिदिबहिनीहरु  हरितालिका तिज  मनाई रहेका छन् ।

बिहिबार २४, भदौ २०७८ ०४:३६


सुदूर पश्चिम प्रदेश सरकार को योजना तर्जुमा दिग्दर्शन सार्वजनिक;

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगले प्रदेश सरकार को योजना तर्जुमा दिग्दर्शन सार्वजनिक गरेको छ ।

शनिबार १९, भदौ २०७८ ०३:४३