समाचार


बजेटमाथीको सैद्धान्तिक छलफलका लागी प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ ।

छिनोफानो बुधबार १८, जेठ २०७९ ११:२४


सुदूरपश्चिम प्रदेश सभाको दशौँ बजेट अधिवेशन सुरु

सुदूरपश्चिम प्रदेश सभाको दशौँ बजेट अधिवेशन सुरु

छिनोफानो मङ्गलबार १७, जेठ २०७९ १२:०९


बजेटमाथि सैद्धान्तिक छलफल शुरु

बजेटमाथि सैद्धान्तिक छलफल शुरु

छिनोफानो मङ्गलबार १७, जेठ २०७९ १२:०५


कैलालीमा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला

गोदावरीको हरैयामा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् ।

छिनोफानो मङ्गलबार १७, जेठ २०७९ १२:००


ट्राफिक प्रहरी कार्यालय कैलालीले सूरु गर्यो लिडार स्पिड गनको प्रयोग

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सवारीको गति मापन गरिसवारीसाधनको गति नियन्त्रण गर्नका लागि आज बाट लिडार स्पिड गनको प्रयोग गरेको छ ।

छिनोफानो सोमबार १६, जेठ २०७९ १०:०२


१५ करोडको लगानीमा अत्तरिया अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालन

कैलाली । कैलालीको अत्तरियामा अत्याधुनिक सुबिधा सम्पन्न अत्तरिया हस्पिटल संचालनमा आएको छ ।

छिनोफानो सोमबार १६, जेठ २०७९ ०९:२३


विमान दुर्घटनाः मुक्तिनाथको दर्शन गर्न गएका धनगढीका दुईजनाको मृत्यु पुष्टी

कैलाली । तारा एयरको विमान दुर्घटनमा परी ज्यान गुमाउनेमा धनगढीका दुईजना रहेको पुष्टी भएको छ ।

छिनोफानो सोमबार १६, जेठ २०७९ ०१:१६


प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले गरे पद तथा गोपनीयताको शपथग्रहण

प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले गरे पद तथा गोपनीयताको शपथग्रहण

छिनोफानो सोमबार १६, जेठ २०७९ १२:३६


प्यूठानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

प्यूठानमा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु

छिनोफानो सोमबार १६, जेठ २०७९ १२:२१


तारा एयरको विमान दुर्घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित २० जनाको टोली उदार गर्दै

तारा एयरको विमान दुर्घटनास्थलमा प्रहरीको थप २० जनाको टोली पुगेको छ ।

छिनोफानो सोमबार १६, जेठ २०७९ १२:१८


दुर्घटनाग्रस्त अवस्थामा भेटियो हराइरहेको तारा एयरको जहाज

हराइरहेको तारा एयरको जहाज भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् ।ह

छिनोफानो सोमबार १६, जेठ २०७९ ०७:५२


सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने

सेती र महाकाली अस्पतालको सहकार्यमा गेटा मेडिकल कलेज सञ्चालन गरिने

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:३७


सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने

सरकारले उखु किसानलाई अनुदान उपलब्ध गराउने

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:३०


दलित समुदायका व्यक्तिलाई सीप सिकाइ आत्मनिर्भर बनाइने

दलित समुदायका व्यक्तिलाई सीप सिकाइ आत्मनिर्भर बनाइने

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:२४


सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने

सरकारले आउँदो तीन वर्षभित्र भूमिहीनलाई आवासकाे व्यवस्था गर्ने

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:१९


आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गर्ने

आर्थिक वर्ष २०७९/८० का लागि कृषि क्षेत्रमा ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गर्ने

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:१६


आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु

आर्थिक वर्ष २०७९/८० का लागि सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सुरु

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:११


तारा एअरको जहाज जलिरहेको अवस्थामा मानापाथी हिमालको फेदीमा फेला

तारा एअरको जहाज जलिरहेको अवस्थामा मानापाथी हिमालको फेदीमा फेला

छिनोफानो आइतबार १५, जेठ २०७९ ०५:०७


सरकारले आज आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्दै

सरकारले आज आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्दै

छिनोफानो आइतबार १५, जेठ २०७९ ०४:०९


जहाजको खोजी कार्य जारी छ : तारा एयरलाइन्स

जहाजको खोजी कार्य जारी छ : तारा एयरलाइन्स

छिनोफानो आइतबार १५, जेठ २०७९ ०४:०३


कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

कैलाली । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

छिनोफानो आइतबार १५, जेठ २०७९ ०३:४१


तारा एयरको जहाज सम्पर्कबिहिन : खोजीका लागि हेलिकोप्टर परिचालन

तारा एयरको जहाज सम्पर्कबिहिन : खोजीका लागि हेलिकोप्टर परिचालन

छिनोफानो आइतबार १५, जेठ २०७९ १२:०५