समाचार


सुदूरपश्चिममा पुरुष भन्दा महिला मतदाताको संख्या बढी

अगामी मंसिर ४ गने हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा पुरुष भन्दा महिला मतदातको संख्या बदी रहेको छ ।

छिनोफानो मङ्गलबार ०१, कार्तिक २०७९ १२:१४


बाढीको दीर्घकालीन समस्या समाधान गर्नेलाई मात्रै भोट दिन्छौः कैलालीका बाढीपीडित

कैलालीको भजनीका बाढीपीडित बाढीको दीर्घकालीन समस्या समाधान गर्ने नेतालाई मात्र भोट दिने बताउन थालेका छन्।

रासस मङ्गलबार ०१, कार्तिक २०७९ १०:५८


कैलालीको टीकापुरमा आयोजनाले निरन्तरता नपाउँदा काम अलपत्र

कैलालीको टीकापुर नगरपालिका – १ मा सञ्चालनमा रहेका दुई क्रमागत आयोजना सङ्घीय सहरी विकास तथा भवन निर्माण एकाइको क्रमागत योजनाबाट हटाइएका छन् ।

रासस मङ्गलबार ०१, कार्तिक २०७९ १०:१२


बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन

बैतडीमा महाकाली नदीबाट अवैधरुपमा बालुवा उत्खनन भइरहेको पाइएको छ ।

रासस सोमबार ३१, असोज २०७९ ०४:३७


निर्माणाधीन हुलाकी सडकः अर्बौ लगानी, गति सुस्त

सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।

रासस सोमबार ३१, असोज २०७९ ०४:३१


सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी छः  मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आपराधिक गतिविधि रोकथाम गर्दै सभ्यसमाज निर्माणमा सबैले योगदान गर्न जरुरी रहेको बताएका छन ।

रासस सोमबार ३१, असोज २०७९ ०४:२५


कैलालीका बाढी प्रभावितलाई नगद सहयोग वितरण

कैलालीका बाढी प्रभावित किसान नगद सहयोग पाउँदा खुशी भएका छन् ।

रासस सोमबार ३१, असोज २०७९ १२:३८


महाकाली सिँचाइको मूलनहर निर्माणको काम अन्तिम चरणमा

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव क्षेत्रदेखि शुक्लाफाँटा नगरपालिकाको टोटी फुलेली क्षेत्रसम्म महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गत २८ किलोमिटर मूलनहर निर्माणको काम सकिँदैछ ।

रासस आइतबार ३०, असोज २०७९ ०६:४६


बाढी पीडित किसान भन्छन–  ‘किन खेती लगाइएछ जस्तै लागेको छ’

लगातार दुईपटक आएको बाढीले यहाँका चार पालिकामा कृषितर्फ क्षति भएको छ । कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा बाढीले धानबाली, तरकारी खेती र पशुपालक किसानलाई क्षति गरेको छ ।

रासस आइतबार ३०, असोज २०७९ ०२:३६


डडेल्धुरामा नेकपा एस र कांग्रेस (बीपी) बीच बन्यो नयाँ समीकरण

आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ ।

छिनोफानो आइतबार ३०, असोज २०७९ ०१:३३


बैतडीमा छुटेका मुक्त हलियाहरुको तथ्यांक संकलन

बैतडीको पाटन नगरपालिकामा छुट मुक्त हलियाहरुको तथ्यांक संकलन गरिएको छ ।

छिनोफानो आइतबार ३०, असोज २०७९ १२:२१


शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आज बिहान उनको मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

आइतबार ३०, असोज २०७९ १२:०३


बझाङको गौरेनी खोलामा एक पुरुष मृत भेटिए

बझाङमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको दुर्गाथली गाउँपालिका–३ को गौरेनी खोलामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो।

छिनोफानो शनिबार २९, असोज २०७९ ०५:३९


कैलालीमा यो वर्ष ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान

कैलालीमा यो वर्ष पनि ७० हजार मेट्रिक टन धान उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशको अन्नको भण्डार मानिने कैलाली जिल्लामा यो वर्ष कुल उत्पालनको २० प्रतिशत अर्थात ७० हजार मेट्रिक टन धान उत्पानमा कमी आउने अनुमान गरिएको हो ।

दिर्घ शाही शनिबार २९, असोज २०७९ ०५:३०


देउताको डरले बझाङमा छाउगोठ कायमै

खप्तडछान्ना गाउँपालिका–५ की रमिला आग्री पहिलोपटक महिनावारी हुदाँदेखि नै छाउगोठमा बस्न थालेकी थिइन । अहिले उनको मनमा घरभित्र बस्दा देउता रिसाउँछन् भन्ने गहिरो छाप बसेको छ ।

रासस शनिबार २९, असोज २०७९ ०२:३१


स्वतन्त्र उम्मेदवार ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

छिनोफानो शनिबार २९, असोज २०७९ ०२:२३


कैलालीमा बागी उम्मेदवारी दिने काँग्रेसका ७ नेता कारबाहीमा

सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा  परेका छन।

शुक्रबार २८, असोज २०७९ ०४:५९


कञ्चनपुका किसानलाई धान काट्न चटारो

शुक्लाफाँटा नगरपालिका–३ का किसान रामकिसान चौधरीलाई धान काट्ने चटारो बढको छ । वर्षाको पानीले पाकेको धानबाली निथु्रक्क भिजाएर नोक्सानी पु¥याएकामा उनी निकै चिन्तित छन ।

रासस शुक्रबार २८, असोज २०७९ ०३:१७


एमालेबाट बागी उम्मेदवार बनेका नेता पार्टीबाट निष्काशित

सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन ।

छिनोफानो शुक्रबार २८, असोज २०७९ ०२:४८


एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका ४ मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्।

शुक्रबार २८, असोज २०७९ १०:१५


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

छिनोफानो शुक्रबार २८, असोज २०७९ ०९:४३


कञ्चनपुरमा फेरी पुराना ‘ठूला आयोजना’ दलीय नारा बन्दै

२०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।

रासस बिहिबार २७, असोज २०७९ ०५:३१