समाचार


सन्दीपको मुद्दामा बहस सकियो

१७ वर्षकी नाबालिगमाथि बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ ।

शुक्रबार १८, कार्तिक २०७९ ०२:००


कैलालीको गोदावरीका दर्जन वढी नेता, कार्यकर्ता एमालेमा प्रवेश

कैलालीको गोदावरी नगरपालिका – १२ का दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

छिनोफानो शुक्रबार १८, कार्तिक २०७९ ०१:४७


प्रधानमन्त्री देउवाको स्वागतमा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

प्रधानमन्त्री देउवाको स्वागतमा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

छिनोफानो बिहिबार १७, कार्तिक २०७९ ०६:२१


प्रधानमन्त्री देउवा आज धनगढीबाट डडेल्धुरा जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज  गृहजिल्ला डडेल्धुरा जाँदैछन्।

छिनोफानो बिहिबार १७, कार्तिक २०७९ ११:१५


छिनोफानो समाचार प्रभावः गोदावरीमा रोकियो अवैध असुली

छिनोफानो समाचार प्रभावः गोदावरीमा रोकियो अवैध असुली

छिनोफानो बुधबार १६, कार्तिक २०७९ ०५:५५


धनगढीको मुख्य सडक छेउका संरचना हटाउन डोजर चल्यो

धनगढीको मुख्य सडक छेउका संरचना हटाउन डोजर चल्यो

छिनोफानो बुधबार १६, कार्तिक २०७९ ०४:०४


क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू

नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको थुनछेक बहस सुरू भएको छ ।

बुधबार १६, कार्तिक २०७९ १२:२८


मूल्य निर्धारण नहुँदा सस्तोमा धान बेच्दै कैलालीका किसान

कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् ।

रासस बुधबार १६, कार्तिक २०७९ १२:२१


सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुन चाँदीको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार १६, कार्तिक २०७९ १२:०१


कैलाली–४ः जीतको आशमा बलायर, निराश छैनन् भट्ट

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिनुभएको छ ।

रासस बुधबार १६, कार्तिक २०७९ १०:४२


स्वतन्त्र उम्मेदवार  थारुलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन

कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

छिनोफानो बुधबार १६, कार्तिक २०७९ १०:१७


प्रधानमन्त्री देउवा आज धनगढी आउँदै

भोलिदेखि चुनावी क्षेत्रका कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज नै धनगढी आउने भएका छन ।

छिनोफानो बुधबार १६, कार्तिक २०७९ १०:०८


एमालेको घोषणापत्रः पर्यटकको संख्या वार्षिक २५ लाख पुर्‍याइने

नेकपा एमालेले मंगलबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

मङ्गलबार १५, कार्तिक २०७९ ०५:३०


सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

छिनोफानो मङ्गलबार १५, कार्तिक २०७९ १२:५१


सन्दीप लाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगियो

सन्दीप लाई बयानका लागि जिल्ला अदालत काठमाडौं लगियो

छिनोफानो मङ्गलबार १५, कार्तिक २०७९ १२:४७


राहतको पखाईमा बित्यो वर्ष दिन

खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिन्छन ।

रासस मङ्गलबार १५, कार्तिक २०७९ ११:३२


अपाङ्गताका सवालमा वकालत गरेको भन्दै  पत्रकार समीर भट्ट सम्मानित

रेडियो धनगढी र धनगढी खबर डटकमका समाचार संयोजक समीर प्रशाद भट्ट सम्मानित भएका छन् ।

छिनोफानो मङ्गलबार १५, कार्तिक २०७९ १०:०२


गोदावरीमा पिकनिक खान आउनेबाट अवैध असुली

सुदूरपश्चिमकै प्रशिद्ध धार्मिक पर्यटकिय स्थल गोदावरीमा अहिले गोदावरी क्लव र गोदावरी सामुदायीक वनको मनोमानी बढ्दै गएको छ ।

छिनोफानो सोमबार १४, कार्तिक २०७९ ०५:५३


सरुवा भएको डेढ बर्षसम्म पनि हटेन वेबसाइटबाट सूचना अधिकारीको नाम

सडक डिभिजन कार्यालय महेन्द्रनगर, कञ्चनपुरको वेवसाइबाट सूचना अकिाकारी सरुवा भएको डेढ बर्षसम्म पनि नाम, नम्बर र तस्विर हटाएको छैन ।

छिनोफानो सोमबार १४, कार्तिक २०७९ ०५:०१


एकीकृत समाजवादीको घोषणाः २ वर्षमा खाद्यान्नमा आत्मनिर्भर

नेकपा एकीकृत समाजवादी पार्टीले खाद्यान्न, माछा, मासु, अन्डा र दूधमा २ वर्षमा आत्मनिर्भर र ५ वर्षमा मुलुकलाई खाद्यान्न निर्यातको अवस्थामा पुर्‍याउने चुनावी प्रतिबद्धता जनाएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०३:४३


सन्दीपलाई १०–१२ वर्षसम्म कैद सजाय माग

नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान सन्दीपलामेछानेविरुद्ध जबर्जस्ती करणीको अभियोगपत्र दायर भएको छ ।

सोमबार १४, कार्तिक २०७९ ०१:५७


आयोगले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

आयोगले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने

छिनोफानो सोमबार १४, कार्तिक २०७९ १२:३५