समाचार


कैलाली ५ बाट एमाले नेता रानाले गरे उम्मेदवारी दर्ता

कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार २३, असोज २०७९ ०६:०७


कैलाली ४ बाट लेखराज भट्टले गरे उम्मेद्वारी दर्ता

कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४६


अछाममा ओलीविरुद्ध नाराबाजी

अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नराबाजी गरिएको छ । भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित   ओलीविरुद्ध नाराबाजी गरेका छन्।

छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४०


मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

छिनोफानो मङ्गलबार १८, असोज २०७९ ०६:१५


चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्बको जुत्ताचप्पल आयात

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ अर्ब ८ करोड ७१ लाख ६६ हजार रुपैयाँ बराबरको जुत्ताचप्पल आयात भएको छ ।

छिनोफानो शुक्रबार १४, असोज २०७९ ०६:१४


कञ्चनपुरको सनवोरा नदी छेउका घर उच्च जोखिममा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका – १० झलारी बजारमा रहेका घरहरु सनवोरा नदीको उच्च जोखिममा परेका छन् ।

रासस शुक्रबार १४, असोज २०७९ ०३:०९


कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार १४, असोज २०७९ १२:५४


सुदूरपश्चिममा खेल सामग्री र प्रशिक्षण अभाव

नवौँ राष्ट्रिय खेलकुद आउन अब दुई साता मात्र बाँकी छ । दसैँका बीच खेलाडी अभ्यासमा केन्द्रित छन् । उनीहरु पदक के कसरी आफ्नो पोल्टामा पार्ने भन्ने ध्याउन्नमा छन् ।

रासस शुक्रबार १४, असोज २०७९ १२:४९


सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव संचालन

नेपालका चार धाममध्येको एक बैद्यनाथ धाममा नौरथा पूजा महोत्सव सञ्चालन भएको छ । सुदूरपश्चिमको प्रसिद्ध बैद्यनाथ मन्दिरमा घटस्थापनाको दिनदेखि सुरु भएको पूजा महोत्सव विजया दशमीको दिनसम्म हुनेछ ।

छिनोफानो शुक्रबार १४, असोज २०७९ १२:४१


राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलालीको अध्यक्षमा बम नियुक्त

राष्ट्रिय प्रजातान्त्रीक खेलकुद संगठन कैलाली जिल्ला अध्यक्षमा दिनेश बम नियुक्त भएका छन ।

छिनोफानो बिहिबार १३, असोज २०७९ ०७:०७


दशैं मनाउन घर फर्किएका नेपाली भारतमा अलपत्र

भारतको बेङ्गलोरबाट दशै मनाउन घर फर्किदै गरेका नेपालीहरु बिचबाटोमा अलपत्र परेका छन । नेपाली संचालक रहेको श्री छबिस पाथिभेरा टुर एण्ड ट्रभलले संचालन गर्दैै आएको बस भारतको युपि स्थित झासी जंगलमा बिग्रीएपछि यात्रुहरु अलपत्र परेकाहुन ।

छिनोफानो बिहिबार १३, असोज २०७९ ०६:२१


डोटीमा पशुपंक्षी पालनमा युवाको आर्कषण बढ्दो

डोटीमा पछिल्लो समय व्यावसायिक रुपमा पशुपक्षी पालनमा युवाको आर्कषण बढिरहेको छ । आफ्नो आन्दानीको कुनै स्रोत नहुँदा बाहिरीमुलुक धाउँदै आएका युवाले पछिल्लो समय कृषि, पशुपालन र ब्यापार–व्यवसायलाई मुख्य आम्दानीको स्रोतको रुपमा प्राथमिकता दिइरहेका हुन् ।

रासस बिहिबार १३, असोज २०७९ ०४:१८


कैलालीमा माटोको ढिस्कोमा पुरिएर ५२ वर्षीया महिलाको मृत्यु

कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुर बस्ने ५२ वर्षीया जयकला खत्रीको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

छिनोफानो बिहिबार १३, असोज २०७९ ०२:५९


पुलिस स्कूल धनगढीद्धारा शुल्क नतिरेका विद्यार्थीलाई दशैं विदामा घर जान रोक

नेपाल पुलिस स्कुल धनगढीले दशै बिदा सुरु भई सक्दा पनि शुल्क तिर्न बाँकि रहेका बिधार्थीलाई घर जान रोक लगाएको छ । विद्यालयको छात्र वासमा बसेर अध्ययन गरि रहेका विधार्थीहरुलाई घर जान नदिईएको एक अभिभावकले गुनासो गरेका छन् ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०८:०१


धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई नमुना मतदानको अभ्यास

कैलालीमा मतदाता शिक्षा एवम राजनीतिक सहभागिताका बिषयमा जिल्ला स्तरीय प्रशिक्षण  तालिम सम्पन्न भएको छ ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०७:१४


दुई वडावासीलाई तरकारी खुवाउँदै बझाङका प्रकाश

बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइँ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो लाग्नुपर्छ ।

रासस बुधबार १२, असोज २०७९ ०४:१८


कैलालीका बाढी प्रभावित भन्छन्ः चाडपर्व आयो के खाने, के लगाउने ?

यही असोज १ गतेको बाढी र डुबानका कारण कैलालीको भजनीका अधिकांश नागरिक विस्थापित हुनुपर्यो ।

रासस बुधबार १२, असोज २०७९ ०४:१४


जबरजस्ती करणीको आरोपमा बैतडीका एक पुरुष पक्राउ

एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन ।

बुधबार १२, असोज २०७९ ०४:०२


राप्रपा र रवीन्द्र मिश्र पक्षविच एकता

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ।

बुधबार १२, असोज २०७९ ०२:५१


कञ्चनपुरको गड्डाचौकी नाकामा घर फर्किनेको भीड

नेपालीहरुको महान पर्व विजयादशमीका लागि भारतबाट फर्किनेको नाकामा घुइँचो लागेको छ । रोजगारीका लागि भारतमा रहेका नेपाली चाडपर्वका बेला घर फर्किन थालेपछि गड्डाचौकी नाकामा भीड लागेको हो ।

छिनोफानो बुधबार १२, असोज २०७९ ०२:१७


कैलालीको भजनीमा स्नेह केन्द्र स्थापना

कैलालीको भजनीमा बाढी प्रभावित गर्भवती, सुत्केरी, किशोरी, बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने लैङ्गिक हिंसा जोखिम न्यूनीकरणका लागि स्नेह केन्द्र स्थापना भएको छ ।

रासस बुधबार १२, असोज २०७९ ०२:०६


सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरीमा तोकिएको ४ बर्ष पुरा

सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा तोकिएको आज ४ बर्ष पुरा भएको छ । २०७५ असोज १२ गते बसेको प्रदेश सभा दोस्रो अधिवेशनको ४५ औँ बैठकले कैलालीको गोदावरी नगरपालिकाको वार्ड नम्बर २ र ४ को क्षेत्रमा राजधानी बनाउने निर्णय गरेको थियो ।

बुधबार १२, असोज २०७९ १२:४४