समाज


चौँथो पटकको म्याद सकिदापनि मोहना अत्तरिया ६ लेन सडकको काम अझै सकिएन

धनगढी । निर्माण कार्य सूरु भएको लामो समय बित्दापनि मोहनापुल अत्तरिया ६ लेन सडकले स्वरुप पाउन सकेन ।

छिनोफानो आइतबार १३, चैत २०७८ ०५:००


सडकमा धुलो उड्न थालेपछि कञ्चनपुरमा स्थानिय आन्दोलित

कञ्चनपुर । सडकमा धुलो उड्न थालेपछि कञ्चनपुरका स्थानीय आन्दोलित बनेका छन् ।

छिनोफानो आइतबार १३, चैत २०७८ ११:२१


माछापुच्छे बैंकको वित्तिय साक्षरता कार्यक्रम

धनगढी । माछापुच्छे बैंकले धनगढीमा वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरेको छ ।

छिनोफानो शनिबार १२, चैत २०७८ ०४:४४


मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आर्मिको सानदार जित

धनगढी । धनगढीमा सम्पन्न दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

छिनोफानो शनिबार १२, चैत २०७८ ०२:३६


म्याद गुज्रिएको औषधि प्रयोग गरेको भन्दै नवजीवन अस्पताललाई २ लाख जरिवाना

धनगढी । म्याद गुज्रिएको औषधि विक्रि वितरण गरेको भन्दै नवजीवन अस्पताललाई कारबाही गरिएको छ ।

छिनोफानो शुक्रबार ११, चैत २०७८ ०५:५३


सुदूरपश्चिम महोत्सव २०७८ मा मुख्यमन्त्रीलाई ७ किलोको माला

धनगढी । सुदूरपश्चिम महोत्सव २०७८ मा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ७ किलोको माला लगाईएको छ ।

छिनोफानो बिहिबार १०, चैत २०७८ ०७:३२


डोटिमा सूरु भयो क्यामेरा ट्रयाप विधिबाट बन्यजन्तुको अनुगमन

डोटी । डोटिमा क्यामेरा ट्राप विधिाबाट बन्यजन्तुको अनुगमन कार्य सूरु गरिएको छ ।

छिनोफानो बुधबार ०९, चैत २०७८ ०७:१०


सुदूरपश्चिम महोत्सव २०७८ को तयारी अन्तिम चरणमा, १० गतेबाट भव्यरुपमा महोत्सव सञ्चालन हुँदै

कैलाली । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १५ औं संस्करण तयारीे पुरा गरेको छ ।

छिनोफानो बुधबार ०९, चैत २०७८ ०६:४२


युनियन लाईफ इन्स्योरेन्सको नयाँ योजना, प्रतिहजारमा ४० रुपैँया बोनस दर, यस्तो छ थप योजना !

युनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बीमा योजना बजारमा ल्याएको छ ।

छिनोफानो बुधबार ०९, चैत २०७८ ०४:१८


प्रदेश सरकारको ५० % अनुदानमा दाईजो कृषि सहकारीद्धारा किसानलाई कृषि यन्त्र वितरण

नगढी । धनगढीका किसानलाई सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिएको छ ।

छिनोफानो सोमबार ०७, चैत २०७८ १२:२९


सुनचाँदी व्यवसायी संघ कैलालीको अध्यक्षमा यदु सोव, यस्तो बन्यो नयाँ कार्यसमिती...

कैलाली । सुनचाँदी व्यवसायी संघ कैलालीको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।

छिनोफानो सोमबार ०७, चैत २०७८ ११:५५


धनगढीमा पनि मनाईयो रानाथारु संस्कृतिको होरी पर्व

धनगढी । कैलालीमा रानाथारु संस्कृतिको होरी पर्व विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

छिनोफानो सोमबार ०७, चैत २०७८ ११:२९


माओवादी केन्द्रमा जिल्ला र पालिकाका पदाधिकारी चयन, यस्तो बन्यो नयाँ नेतृत्व...

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका नौवटै जिल्ला समन्वय समिति, तल्ला तहका कमिटी तथा जनबर्गीय संगठनका पदाधिकारीको टुङ्गो लगाएको छ ।

राजन जैगडी आइतबार ०६, चैत २०७८ ०८:११


माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको कार्यालय सचिवमा भट्टराई

माओवादी केन्द्रको सुदुरपश्चिम प्रदेश समितिको कार्यालय सचिवमा भट्टराई चयन

छिनोफानो आइतबार ०६, चैत २०७८ ०७:५९


मोहनापुल-अत्तरिया ६ लेन सडकखण्डको अफिसमा कर्मचारी नै सुतेपछि...

धनगढी । निर्माणका लागि सम्झौता भएको लामो समय बितिसक्दापनि मोहनापुल अत्तरिया ६ लेन सडकको काम अझै सम्पन्न भएको छैन ।

छिनोफानो आइतबार ०६, चैत २०७८ ०६:०१


धनगढीमा सुरु भयो ३ दिने एडभान्स हेयर एण्ड स्किन साईन्स प्रशिक्षण

धनगढी । धनगढीमा ३ दिने एडभान्स हेयर एण्ड स्किन सम्बन्धि प्रशिक्षण सुरु भएको छ ।

छिनोफानो आइतबार ०६, चैत २०७८ ०४:५८


लम्किमा सामान्य विवाद हुँदा युवकमाथी चक्कु प्रहार

कैलाली । कैलालीमा एक युवकमाथी चक्कु प्रहार गरिएको छ ।

आइतबार ०६, चैत २०७८ ०३:५१


जंगलि बँदेलको आक्रमणबाट घाईते भएका ३ जना डिस्चार्ज, ४ जनाको उपचार हुँदै

कञ्चनपुर । कञ्चनपुरमा जंगली बँदेलको आक्रमणबाट घाईते भएका ७ जनामध्ये ३ जना उपचारपछि डिस्चार्ज भएका छन् ।

छिनोफानो आइतबार ०६, चैत २०७८ ११:१७


धनगढीमा एक्सपर्ट वृहत शैक्षिक सम्मेलन हुदैं

धनगढी । धनगढीमा एक्सपर्ट वृहत शैक्षिक सम्मेलन हुने भएको छ ।

छिनोफानो शनिबार ०५, चैत २०७८ ०६:२३


संघिय सांसद रानाद्धारा धनगढीमा टपरि उद्योगको भवन उद्धघाटन

धनगढी । धनगढीकी सरिता बुढामगर आफ्नै लगानीमा दुना टपरी उद्योग सञ्चालन गरिरहेकी छिन् ।

छिनोफानो शनिबार ०५, चैत २०७८ ०४:१०


होलिमा सुदूरपश्चिमका २७६ सवारीसाधन कारबाहीमा, ढाई लाख बढी राजस्व संकलन

धनगढी । सुदूरपश्चिम प्रदेशमा होलिको अवधिमा २७६ सवारीसाधन कारबाहीमा परेका छन ।

छिनोफानो शनिबार ०५, चैत २०७८ ०३:५०


भारतकाे सहयाेगमा युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगे

भारतकाे सहयाेगमा युक्रेनबाट चार जना नेपाली स्वदेश आइपुगे

छिनोफानो शनिबार २८, फागुन २०७८ ०३:०२