समाज


गठबन्धनको भागबण्डाले धनगढीको मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिने

सत्तारुढ गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुंगो लगाएको छ ।

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ ११:०१


धनगढीमा ३२ वर्षिय युवक मृत अवस्थामा भेटिए

धनगढी । कैलालीमा एक युवकको शव फेला परेको छ ।

छिनोफानो बिहिबार ०८, बैशाख २०७९ १०:५४


लाखौँ रकम ठगी गरी जल्पादेवी अटोमोटिभ्स प्रा.लीका सञ्चालक सम्पर्कबिहिन

धनगढी । कैलालीका ट्रयाक्टर बिक्रेता नारद प्रसाद जोशी (सागर) किसानको करोडौँ रकम अपचलन गरेर सम्पर्कबिहिन भएका छन् ।

छिनोफानो सोमबार २८, चैत २०७८ ०३:४५


१ करोडको लगानीमा साथी मार्टको ९५ औँ शाखा कैलालीमा सञ्चालन

कैलाली । कैलालीमा साथी मार्टको ९५ औँ शाखाबाट सेवा सूरु भएको छ ।

छिनोफानो शनिबार २६, चैत २०७८ ०२:२७


समावेशी बनेन सुदूरपश्चिम प्रदेशको पुर्नगठित मन्त्रीपरिषद्

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार पुर्नगठन भएसँगै चौतर्फि रुपमा आलोचना बढेको छ ।

छिनोफानो शनिबार २६, चैत २०७८ ०८:२०


सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता, यस्तो बन्यो नयाँ मन्त्रीमण्डल !

सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसले पनि सहभागिता जनाएको छ ।

छिनोफानो शनिबार २६, चैत २०७८ ०६:४८


आजबाट सुदूरपश्चिममा फारवेष्ट ट्राभल मार्ट २०२२ सूरु

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा आजबाट फारवेष्ट ट्राभल मार्ट २०२२ सुरु भएको छ ।

छिनोफानो शुक्रबार २५, चैत २०७८ ०६:४६


'ब्लक विकास' कार्यक्रम अन्तर्गत कैलालीका किसानलाई कृषि सामाग्री वितरण

कैलाली । कैलालीमा किसानका लागि कृषि सामाग्री वितरण गरिएको छ ।

छिनोफानो बुधबार २३, चैत २०७८ ०१:५७


कैलालीमा म्यादी प्रहरीको मौखिक परिक्षाका लागी आवेदकको उदेक लाग्दो भिड

कैलाली । कैलालीमा म्यादी प्रहरीको मौखिक परिक्षाका लागी आवेदकको भिड लागेको छ ।

छिनोफानो मङ्गलबार २२, चैत २०७८ ०५:००


धनगढीमा सूरु भयो टाइफाइड विरुद्धको खोप अभियान

धनगढी । धनगढीमा टाइफाइड रोग विरुद्धको खोप अभियान बुधबार बाट सूरु हुने भएको छ ।

छिनोफानो मङ्गलबार २२, चैत २०७८ ०४:३२


कञ्चनपुरमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार २१, चैत २०७८ ०१:०३


कञ्चनपुरमा सूरु भयो कोरोना विरुद्धको घरदैलो खोप अभियान

कञ्चनपुर । कञ्चनपुरमा कोरोना विरुद्धको घरदैलो खोप अभियान सूरु भएको छ ।

छिनोफानो सोमबार २१, चैत २०७८ १२:५१


कञ्चनपुरमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताबाट प्रथम हुँदै कैलालीले भित्रायो ८ 'गोल्ड मेडल'

कैलाली । राष्ट्रिय कराते प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै कैलालीले ८ गोल्ड मेडल प्राप्त गरेको छ ।

छिनोफानो आइतबार २०, चैत २०७८ ०४:१९


नयाँ वर्षको पुर्वसन्ध्यामा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ आयोजना हुँदै

धनगढी । नयाँ वर्षको अवसरमा धनगढीमा ‘मुख्यमन्त्री जेसिज एभरेष्ट धनगढी हाफ म्याराथन २०२२’ दौड प्रतियोगिता हुनेभएको छ ।

छिनोफानो शनिबार १९, चैत २०७८ ०४:५०


शनिबार जयनगर–कुर्था रेलसेवा उद्धघाटन हुँदै

भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्मको रेल सेवा शनिबार शुभारम्भ हुने भएको छ ।

छिनोफानो शनिबार १९, चैत २०७८ ११:३७


चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै पद्मा अस्पतालमा तोडफोड

कैलाली । बिरामीको मृत्युपछी पद्मा अस्पतालमा तनाब ।

छिनोफानो शनिबार १९, चैत २०७८ ०९:३४


धनगढी उपमहानगरपालिकामा वडा नम्बर १४ को अधुरो भवन उद्धघाटन

धनगढी । धनगढीमा अधुरो वडा कार्यालयको भवन उद्धघाटन गरिएको छ ।

छिनोफानो शुक्रबार १८, चैत २०७८ ०३:४१


मोहना अत्तरिया ६ लेन सडकमा दुर्घटनाको जोखिम बढ्दो, ८ महिनामा ३१ दुर्घटना, ५ जनाको मृत्यु

धनगढी । कैलालीको मोहना अत्तरिया ६ लेन सडक दुर्घटनाको हट स्पट बनेको छ ।

छिनोफानो शुक्रबार १८, चैत २०७८ ०२:१३


पर्यटन प्रवद्धनका लागि सेती नदिमा र्याफ्टिङ्ग कार्यक्रम हुँदै

सेती नदिमा पनि र्याफ्टिङ्ग कार्यक्रम आयोजना गरिने भएको छ ।

छिनोफानो बिहिबार १७, चैत २०७८ ०३:४०


सशस्त्र प्रहरीमा एसपीको पदावधी ३ वर्ष बनाउन प्रस्ताव

सशस्त्र प्रहरी नियमावलीमा भएको सो व्यवस्थालाई संसोधन गरेर एसपीको पदावधि ३ वर्षे बनाउन प्रस्ताव गरिएको छ ।

छिनोफानो बिहिबार १७, चैत २०७८ ११:५३


विहिबार सुनको मुल्य बढ्दा चाँदी घट्यो, यस्तो छ बजारको अवस्था

विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

छिनोफानो बिहिबार १७, चैत २०७८ ११:४६


प्रधानमन्त्री बनेको ८ महिनापछि सार्वजनिक भयो देउवाको भारत भ्रमणको तालिका

प्रधानमन्त्री बनेको ८ महिनापछि प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ ।

छिनोफानो बुधबार १६, चैत २०७८ ०४:४४