समाचार


काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सवारी साधन चलाउन पाइने

काठमाडौं उपत्यकामा साँझ ७ बजेदेखि मात्रै सबै प्रकारका सवारी साधन चल्न पाउने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:५८


कैलालीमा ६३ प्रतिशत मतदान खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:२७


बाजुरामा गोली चल्यो, १ जनाको मृत्यु

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ।

आइतबार ०४, मङि्सर २०७९ ०५:४५


कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा चारजना किरियापुत्रीले गरे मतदान

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर– २ मा किरियापुत्रीले मतदान गरेका छन्।

आइतबार ०४, मङि्सर २०७९ ०५:३९


बाजुरामा मतपेटिकामा आगजनी

बाजुराको प्रदेश निर्वाचन क्षेत्र (१) अन्तर्गत पर्ने स्वामीकार्तिक गाउँपालिका १ मतदानस्थलको (क) केन्द्रस्थित प्रदेश समानुपातिक मतपेटिकामा आगजनी भएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०५:२८


डोटीमा स्थिति सामान्य गर्न ४ राउण्ड ‘हवाई फायर’

डोटीमा मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ४ राउण्ड हवाइ फायर भएको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०५:१७


भोलि देशभर एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्दै

आइतबार हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१४


प्रधानमन्त्री देउवालाई कारबाहीको माग, निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१०


भ्रामक सूचना फैलिएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

आसन्न मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको स्थिर समय (मौन अवधि) चलिरहेको अवधिमा फैलिएको भ्रामक सूचना फैलाएको प्रति प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:५३


मतदान गर्न उपत्यका छाड्नेको संख्या बढ्यो

मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:०३


डोटीमा मृत भेटिएका पुरुष भोट हाल्न भारतबाट आएका थिए

डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

शनिबार ०३, मङि्सर २०७९ ०२:५७


८ सय २५ सिटका लागि ११ हजार ५४३ उम्मेदवार चुनावी मैदानमा

यहि ४ मंसिरमा हुने चुनावबाट प्रतिनिधि सभा र प्रदेश सभामा ८२५ सदस्य चयन हुनेछन् ।

शनिबार ०३, मङि्सर २०७९ ०१:३६


प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

प्रधानमन्त्री देउवा बाटै निर्वाचन स्थिर समयको उल्लंघन

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ १२:०३


गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट

गोठमा आगलागी हुँदा काठ र भाँडा वर्तन जलेर नष्ट

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:४०


मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन

मुख्य निर्वाचन अधिकृतलाई आयोगको ६ बुँदे निर्देशन

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:३०


मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

मोटरसाइकल दुर्घटनामा पत्रकार कँडेलको मृत्यु

छिनोफानो शनिबार ०३, मङि्सर २०७९ ११:१०


संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा

संबेदनसिल मतदान स्थलमा नेपाली सेनाको हवाइ गस्ती: पृतनापती थापा

शुक्रबार ०२, मङि्सर २०७९ ०६:५९


छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने

दार्चुलाको व्यास गाउँपालिकास्थित छाङरु र तिंकरको मतदान सदरमुकाम खलंगामै हुने भएको छ।

शुक्रबार ०२, मङि्सर २०७९ ०४:३९


कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाईने

कैलालीमा निर्वाचनका दिन सवारी साधन चलाउन नपाइने भएको छ ।

शुक्रबार ०२, मङि्सर २०७९ ०३:४५


कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र अतिसंवेदनशील

कैलालीमा ६२९ मतदान केन्द्र मध्ये ५२ मतदान केन्द्र सुरक्षाको दृष्टिकोणबाट अतिसंवेदनशील रहेका छन् ।

शुक्रबार ०२, मङि्सर २०७९ ०३:३७


सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द

सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन्।

शुक्रबार ०२, मङि्सर २०७९ १२:२१


नेतालाई भोट प्यारो नागरिकलाई भोक प्यारो

देशमा चुनावी माहोल छाएको छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न दलका शिर्ष नेताहरु देश दौडाहमा छन भने उम्मेदवरहरु गाउँ गाउँ र घरदैलो कार्यक्रममा व्यस्त छन ।

दिर्घ शाही बुधबार ३०, कार्तिक २०७९ ०५:५९