धनगढी । कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, पुरानो भन्सार रोड मनेहरा पेट्रोल पम्प नजिक र सिमल घाटबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख हजार ६ सय मुल्य बराबरको चिनी, मिठाई, चप्पल, रङ, पापड, टेनिस बल, प्लाष्टिक झिल्ली, बोइलर कुखुरा लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
प्रतिकृया दिनुहोस