समाज


धनगढी १८ मा प्यानलसहित एमालेका उम्मेदवार रिजालको विजयी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं १८ मा प्यालनसहित नेकपा एमाले विजयी भएको छ ।

छिनोफानो मङ्गलबार ०३, जेठ २०७९ १०:४०


कैलालीको चुरे गाउँपालिकामा एमालेका बोगटी विजयी

कैलाली । कैलालीको चुरे गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका चक्र बोगटी विजयी भएका छन् ।

छिनोफानो सोमबार ०२, जेठ २०७९ ०३:१४


पत्रकारमाथि भएको दुर्व्यवहारविरुद्ध महासंघको ध्यानाकर्षण, दोषिलाई कारबाहीको माग

कैलाली । कैलालीमा पत्रकारमाथि भएको दुर्व्यवहारविरुद्ध पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

छिनोफानो सोमबार ०२, जेठ २०७९ ०२:३६


धनगढी १ मा मुडभरी नेतृत्वको कांग्रेस प्यानल विजयी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नं १ मा नेपाली कांग्रेसको सम्पुर्ण प्यानल विजयी भएको छ ।

छिनोफानो आइतबार ०१, जेठ २०७९ ०५:२६


धनगढीका दुई वडा १८ र १९ मा एमालेको अग्रता कायम

धनगढी । स्थानीत तह निर्वाचन २०७९ को मतगणनाको दोस्रो दिन धनगढीका दुई वडामा नेकपा एमालेले अग्रता हासिल गरेको छ ।

आइतबार ०१, जेठ २०७९ ०४:४८


कैलालीको गोदावरी ११ मा स्वतन्त्र उम्मेदवार बडैला विजयी

कैलाली । कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन् ।

छिनोफानो आइतबार ०१, जेठ २०७९ ०२:५०


भिमदत्त २ मा पुनः निर्वाचन गर्नुपर्ने माग राख्दै राप्रपा

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन ।

छिनोफानो आइतबार ०१, जेठ २०७९ ०२:१८


घोडाघोडीको मत परिणाम- वडा नं १२ मा प्यानलसहित कांग्रेस विजयी

कैलाली । कैलालीको घोडाघोडीम नगरपालिकामा नेपाली कांग्रेसले विजयी यात्रा शुरू गरेको छ ।

छिनोफानो आइतबार ०१, जेठ २०७९ ०९:१२


मत परिणामको पर्खाईमा धनगढीवासी...

धनगढी । धनगढीमा स्थानीय तह निर्वाचन २०७९ को मतगणना चलिरहेको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०६:३९


धनगढी १ को १५३ मत गणनामा गोपाल हमालको अग्रता

धनगढी । धनगढीमा स्थानीय तह निर्वाचन २०७९ को मतगणना चलिरहेको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०३:५४


धनगढीमा सुरु भयो मतगणना

धनगढी । स्थानीय तह निर्वाचन २०७९ को मतगणना धनगढीमा सुरु भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ १२:३०


सर्वदलीय बैठकको निर्णय, ११ बजेदेखि धनगढीको मतगणना हुने

धनगढी । धनगढी उपमहानगरपालिकामा ११ बजेदेखी मतगणना हुने भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ १०:४१


सुरु भयो सर्वदलीय बैठक, धनगढीमा मत गन्ने विषयमा अन्तिम निष्कर्ष आउन बाकी

धनगढी । धनगढी उपमहानगरपालिकामा सर्वदलीय बैठक सुरु भएको छ ।

छिनोफानो शनिबार ३१, बैशाख २०७९ ०८:३१


बाजुरा बुढिगंगा र बुढिनन्दा नगरपालिकामा कर्फ्यु जारी

बाजुरा । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०९:२१


गणनास्थलमा सुरक्षित पुगे मतपेटिका

धनगढी । धनगढीका मतदान केन्द्रबाट सुरक्षित रुपमा मतपेटिका गणनास्थलमा पुर्याईएका छन ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:५३


धनगढी ४ मा ४५ सयमध्ये १५ सय मत खस्यो

धनगढी । शुक्रबार भइरहेको स्थानीय तह निर्वाचनको मतदान कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं ४ मा १५ सय मत खसेको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:५४


बाजुरामा मतदान केन्द्रमै खुकुरी हानाहान, उम्मेदवार नै घाइते भएपछि मतदान स्थगित

धनगढी । बाजुराको बूढीगंगामा नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरेका छन् ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:४७


उम्मेदवारबीच विवाद हुँदा डोटीका दुई स्थानमा मतदान स्थगित

कैलाली । डोटीका दुई ओटा मतदान केन्द्रमा मतदान रोकिएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:३८


कञ्चनपुरमा ४० प्रतिशतले खसाले मत

कैलाली । कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ४० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ११:३४


उत्साहका साथ सूरु भयो धनगढीमा मतदान

कैलाली । बैशाख ३० गते शुक्रबार धनगढीमा उत्साहका साथ मतदान सूरु भएको छ ।

छिनोफानो शुक्रबार ३०, बैशाख २०७९ ०८:३९


मतदानका लागी निर्वाचन आयोगको तयारी सकियो, मतदान केन्द्र केवल मतदाताको प्रतिक्षामा

कैलाली । स्थानीय तह निर्वाचन २०७९ का लागी सम्पुर्ण तयारी पुरा गरिएको छ ।

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०५:४६


मौन अवधिमा उम्मेदारको घरमै पसेर खुकुरी प्रहार

कैलाली । गोदावरी नगरपालिका वडा न ६ वडा अध्यक्षका उम्मेदवार जग्गु राम चौधरीको घरमा बुधबार राति एक समूहले खुकुरी प्रहार गरेको छ ।

छिनोफानो बिहिबार २९, बैशाख २०७९ ०३:३३