आइतबार ०२, चैत २०८१ ०१:४४
आइतबार ०२, चैत २०८१ ०१:४३
आइतबार ०२, चैत २०८१ ०१:४२
कैलालीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते
छिनोफानो आइतबार ०२, चैत २०८१ ०१:४१
बझाङमा विद्यालयले होली खेलेर ८ लाख संकलन
छिनोफानो शनिबार ०१, चैत २०८१ ०३:२८
पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी छैन : उपप्रधानमन्त्री सिंह
छिनोफानो शनिबार ०१, चैत २०८१ ११:१२
एमालेले नेतृत्व परिवर्तन नगरे कम्युनिष्ट पार्टीको दर्जाबाट तल झर्दै जान्छ: जगन्नाथ खतिवडा
छिनोफानो शनिबार ०१, चैत २०८१ ११:०९
विद्यालय व्यवस्थापन समितिमा प्यानल बनाएर भिड्दै दलहरू: एमाले-कांग्रेस र माओवादी-एसको गठबन्धन
छिनोफानो शनिबार ०१, चैत २०८१ ११:०७
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रुसी समकक्षी पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह
छिनोफानो शनिबार ०१, चैत २०८१ ११:०४
सुदूरपश्चिममा ‘भिटौला’ पर्व सुरू
छिनोफानो शनिबार ०१, चैत २०८१ १०:५९
कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
छिनोफानो शनिबार ०१, चैत २०८१ १०:५७
भिरबाट लडेर अछामकी एक महिलाको मृत्यु
छिनोफानो शुक्रबार ३०, फागुन २०८१ ०९:१५
तराई तथा मधेसमा आज होली मनाइँदै
छिनोफानो शुक्रबार ३०, फागुन २०८१ ०९:१३
मिर्गौला रोगबाट बच्न जनचेतनामा लगानी
छिनोफानो शुक्रबार ३०, फागुन २०८१ ०८:५९
रानाथारू समुदायमा होरीको रौनक सुरु
छिनोफानो बुधबार २८, फागुन २०८१ ०१:३२
मर्यादित तरिकाले होली मनाउन प्रशासनको आग्रह
छिनोफानो बुधबार २८, फागुन २०८१ ०१:२८
पाकिस्तानमा रेल अपहरणमा परेका एक सय चार जना यात्री मुक्त : १६ जना अपहरणकारी मारिए
छिनोफानो बुधबार २८, फागुन २०८१ ०१:२५
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढ्यो
छिनोफानो बुधबार २८, फागुन २०८१ ०१:२२
काठमाण्डाै – मन्त्री उपस्थित नभएपछि स्थगित भएकाे प्रतिनिधिसभाको बैठक शुरू भएकाे छ । आजको बैठक प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रतिनिधिसभा नियमावलीअनुसार मन्त्रीको उपस्थितिविना बैठकको काम–कारबाही अगाडि बढ्न नसक्ने उल्लेख गर्दै सरकारको उपस्थितिको माग गर्नुभएकाे थियाे । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटपछि बस्ने गरी स्थगित गर्नुभएकाे थियाे ।
छिनोफानो बुधबार २८, फागुन २०८१ ०१:२०
युक्रेन ३० दिने युद्धविरामको लागि तयार
छिनोफानो बुधबार २८, फागुन २०८१ ०८:१०
युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्। नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। नेपालका लागि शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आज जित आवश्यक छ। तीन खेलमा दुईमा हार र एकमा जित हात पारेको नेपाल दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको नामिबियाको पनि दुई अंक नै छ। यसअघि लिगको पहिलो चरणमा भएको भेटमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो। नेपाल युगान्डामाथि एक विकेटको रोमान्चक जित हात पार्दै खेलमा फर्किएको थियो। तर हङकङसंग दुई रनको झिनो हार बेहोर्यो। युगान्डा चार अंकसहित तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको हङकङको पनि चार अंक नै छ। आजै युगान्डा र हङकङ बीच पनि खेल हुनेछ। फाइनल खेल आइतबार हुनेछ।
छिनोफानो बुधबार २८, फागुन २०८१ ०७:५६
आपतकालीन गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण
छिनोफानो मङ्गलबार २७, फागुन २०८१ ०२:२८