आज राष्ट्रिय बाल दिवस
आज राष्ट्रिय बाल दिवस

मङ्गलबार २९, भदौ २०७८ ११:०५

कञ्चनपुरमा एक पुरुषको शव फेला
कञ्चनपुरमा एक पुरुषको शव फेला

मङ्गलबार २९, भदौ २०७८ ०७:२५

आज तपाईको दिन कस्तो :राशिफल पढ्नुहोस

२०७८ भदौ २९ गते, मंगलवार, १४ सेप्टेम्बर २०२१। भाद्र शुक्लपक्ष अष्टमी तिथि, १४ः४७ बजेदेखि नवमी। ज्येष्ठा नक्षत्र, ९ः४६ बजेदेखि मूल। चन्द्रराशि– वृश्चिक, ९ः४६ बजेदेखि धनु।

छिनोफानो मङ्गलबार २९, भदौ २०७८ ०६:५८


मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन

अछाम जिल्लाको मेल्लेख गाउँपालिकामा आधारभूत अस्पतालको उद्घाटन गरिएको छ।

छिनोफानो सोमबार २८, भदौ २०७८ १०:२८


नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम सरकारलाई समर्थन दिने

नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने भएको छ ।

छिनोफानो सोमबार २८, भदौ २०७८ ०६:२६


बिप्लप नेतृत्वको नेकपा द्धाराएमसीसी- सम्झौताको विरोधमा काठमाडौंमा प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन –एमसीसी० सम्झौताको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

छिनोफानो सोमबार २८, भदौ २०७८ ०५:३७


सन्जीव नेपालीलाई १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दोहोरो स्वर्ण

नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् ।

छिनोफानो सोमबार २८, भदौ २०७८ ०३:३३


कैलाली र कञ्चनपुरका राना थारु समुदाय आन्दोलित

कैलाली र कञ्चनपुरका राना थारु समुदाय आन्दोलित

छिनोफानो सोमबार २८, भदौ २०७८ ०३:२३


(एनआरएनए) को निर्वाचन प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयको निर्देशन

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो।

छिनोफानो सोमबार २८, भदौ २०७८ ०३:०५


संसदीय दलको नेतामा तीन जना आकांक्षी

संसदीय दलको नेतामा तीन आकांक्षी

छिनोफानो सोमबार २८, भदौ २०७८ ०१:२९


लागुऔषध सहित कञ्चनपुरमा एक जना पक्राउ

लागुऔषध सहित कञ्चनपुरमा एक जना पक्राउ

छिनोफानो सोमबार २८, भदौ २०७८ ०१:१९


विष्णु माझीको अवस्थाबारे मानवअधिकार आयोगको चासो, माइतीघरमै पुग्यो प्रहरी

माइतीघरमै पुग्यो प्रहरी

छिनोफानो सोमबार २८, भदौ २०७८ ०१:१६


एमालेमा तेस्रो धारलाई पेल्दा एकीकृत समाजवादीलाई फाइदा !

कीकृत समाजवादीलाई फाइदा !

छिनोफानो सोमबार २८, भदौ २०७८ १२:२१


नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

नेकपा (एस) सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

छिनोफानो सोमबार २८, भदौ २०७८ ११:०४


आफूनिकट नेतासँग रावलले भने- १० बूँदे कार्यान्वयन नभए पार्टीमा हामी पनि नरहने अवस्था आउन सक्छ

आफूनिकट नेतासँग रावलले भने- १० बूँदे कार्यान्वयन नभए पार्टीमा हामी पनि नरहने अवस्था आउन सक्छ

छिनोफानो सोमबार २८, भदौ २०७८ १०:५४


सभामुखको आह्वानमा सर्वदलीय बैठक बस्दै

सर्वदलीय बैठक बस्दै

छिनोफानो सोमबार २८, भदौ २०७८ १०:३६


आज(२८ भाद्र २०७८) सोमवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक कारोबारमा मन्दी आउनेछ ।

छिनोफानो सोमबार २८, भदौ २०७८ ०७:२९


सुदूरपश्चिम समाजको १४ औं साधारणसभा सम्पन्न

साधारणसभा सम्पन्न

आइतबार २७, भदौ २०७८ ०५:०८


कार्यसूचीमा प्रवेश नगरी संसद् बैठक स्थगित

एमाले सांसदको अवरोधपछि आइतबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।

छिनोफानो आइतबार २७, भदौ २०७८ ०४:२१


कार्यसूचीमा प्रवेश नगरी संसद् बैठक स्थगित

अर्काे बैठक मंगलबार १ बजे बस्ने

छिनोफानो आइतबार २७, भदौ २०७८ ०३:१४


भाषा नसमेटिंदा राना थारु समुदायद्वारा आपत्ति

राना थारु समुदायको आपत्ति

छिनोफानो आइतबार २७, भदौ २०७८ ०१:३९


‘लेखराजको जिम्मेवारी परिवर्तन हुँदैन’ अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई सुदूरपश्चिम प्रदेशको पार्टी इन्चार्ज परिवर्तन गर्न नसक्ने जवाफ दिएका छन् ।

आइतबार २७, भदौ २०७८ १२:४८


प्रदेश न २ मा नो मास्क, नो सर्भिस’ अभियान चलाउने

प्रदेश न २ सरकारले मास्कको प्रयोग नगर्ने सेवाग्राहीलाई सेवा प्रवाह नगर्ने भएको छ ।

आइतबार २७, भदौ २०७८ १२:२८