मुख्यमन्त्री भट्ट द्धारा महिला दिदीवहिनीहरुलाई तिज को शुभकामना व्यक्त

मुख्यमन्त्री भट्ट द्धारा महिर्ला दिदीवहिनीहरुलाई तिज को शुभकामना ब्यक्त

बिहिबार २४, भदौ २०७८ ०८:२४


आज हरितालिका तिज; जान्नुहोस कस्तो छ तपाईको राशिफल

आज हरितालिका तिज; जान्नुहोस कस्तो छ तपाईको राशिफल

बिहिबार २४, भदौ २०७८ ०७:३०


अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलहरूको संयुक्त विरोध प्रर्दशन

अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलहरूको संयुक्त विरोध प्रर्दशन

बुधबार २३, भदौ २०७८ ११:१५


नेकपा (एकीकृत समाजवादीमा ) सबै प्रदेश इन्चार्ज टुङ्गो, सुदूरपश्चिम इन्चार्जमा ; गरिमा शाह

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सबै प्रदेश इन्चार्ज टुङ्गो लगाएको छ।

बुधबार २३, भदौ २०७८ १०:५८


कैलाली को मालाखेति अस्पतालमा निशुल्क स्वास्थ  शिविर

कैलाली को मालाखेति अस्पतालमा विश्व फिजियो थेरापी अवसरमा  निशुल्क स्वास्थ शिविर  संचालन भएको  छ।

बुधबार २३, भदौ २०७८ ०७:०९


एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

बुधबार २३, भदौ २०७८ ०५:५९


प्रधानमन्त्री  देउवा  पुत्र  जयवीरको राजनितीमा इन्ट्री;

प्रधानमन्त्री एवंम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले  राजनिती मा प्रवेश गरेका छन् ।

बुधबार २३, भदौ २०७८ ०१:०९


पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारीमा

नेकपा (माओवादी केन्द्र)का नेता पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक तयारी जुटेका छन् ।

बुधबार २३, भदौ २०७८ १२:३७


आज को राशिफल संगै पशुपतिनाथ को दर्शन गर्नुहोस

वि।सं। २०७८ भाद्र २३ गते बुधवार तदनुसार ई। स:। २०२१ सेप्टेम्बर ०८ तारिख, राक्षस नामक संवत्सर,

बुधबार २३, भदौ २०७८ ०७:०५


अखिल(क्रान्तिकारी) डोटीको आठौ जिल्ला सम्मेलन सम्पन्न ;अध्यक्षमा प्रकाश कठायत

बिप्लप नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) डोटी जिल्ला को आठौ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मङ्गलबार २२, भदौ २०७८ ११:४१


सुदूरपश्चिम प्रदेश सरकारका दुई जना मन्त्रीले दिए राजीनामा

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।

मङ्गलबार २२, भदौ २०७८ ०५:४९


डडेलधुरामा वडा अधिवेशनको मिति तय;

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लामा वडा अधिवेशनको मिति तोकिएको छ ।

मङ्गलबार २२, भदौ २०७८ ०४:२३


विप्लव नेकपा सहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिने

‘विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित २२ दलीय गठबन्धन  मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)को विरोधमा उत्रिएका छन् ।

मङ्गलबार २२, भदौ २०७८ ०३:५७


सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई दल रोज्ने समय आज ५ बजे सकिँदै;

प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्न दिएको समय सीमा आज मंगलबार अपराह्न ५ बजे सकिँदैछ ।

मङ्गलबार २२, भदौ २०७८ ११:४२


नेकपा अछाम द्वारा रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार

नेपाल कम्युनिष्ट पार्टी अछामले सञ्चालन गरेको सुदृढ जनसम्बन्ध तथा संगठन बिस्तार अभियान अन्तर्गत अछाम को रामारोशन गाउँपालिकामा गाँउ कमिटी बिस्तार गरेको छ।

सोमबार २१, भदौ २०७८ ०९:३६


धनगढीमा ७ दिने आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढीमा ७ दिने  आत्मरक्षा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ

सोमबार २१, भदौ २०७८ ०६:५७


बृक्षारोपण गर्दै मनाईयो कैलालीमा निजामती सेवा दिवस

धनगढी उपमहानगर पालिका को वडा ७ मा आठौ निजामती सेवा दिवसको अवसर पारेर रहेको देवरिया सामुदायिक बन उपभोक्ता समुहमा बृक्षारोपण कार्यक्रम गरिएको  छ ।

सोमबार २१, भदौ २०७८ ०४:०१


सुदूरपश्चिमकै ठूलो दलको रुपमा स्थापित भयो (एकीकृत समाजवादी)

सुदूरपश्चिममा थप एक जना एमाले सांसदहरूले  नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेकी छन्।

सोमबार २१, भदौ २०७८ ०२:५८


मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा

मनसुनी वायुको प्रभाव ले काठमाण्डांै लगाएत देशका अधिकांश भेगमा भारि वर्षा भइरहेको छ । भारी वर्षाले बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ ।

सोमबार २१, भदौ २०७८ ०२:३२


तपाई को आज को राशिफल ,२०७८ भदौ २१, सोमबार

मेष राशी (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको सहयोगले

सोमबार २१, भदौ २०७८ ०७:४३


एमसिसि अनुदान नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल ; नेता पुन

विप्लव नेतृत्वको -नेकपा_ ले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।

सोमबार २१, भदौ २०७८ ०७:२३


एमसिसि अनुदान नेपाललाई दोस्रो आफ्गानिस्तान बनाउने चाल ; नेता पुन

विप्लव नेतृत्वको -नेकपा_ ले एक महिने जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सुरु गरेको छ ।

सोमबार २१, भदौ २०७८ ०७:२३