शुक्रबार १६, बैशाख २०७९ ०७:०२
शुक्रबार १६, बैशाख २०७९ ०५:५९
शुक्रबार १६, बैशाख २०७९ ०४:१७
नेपाली कांग्रेसले विद्रोही बागी उम्मेदवारी फिर्ता लिन फेरि आग्रह गरेको छ ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ १०:४१
धनगढी । धनगढी उपमहानगरपालिका वडा नं ८ मा नेकपा (एमाले)को घरदैलो कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गरिएको छ ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०९:२४
धनगढी । आउँदो बैशाख ३० गतेको चुनाबमा धनगढी उपमहानगरपालिकामा आफुसङ्ग कसैको प्रतिस्पर्धा नहुने नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुखका उम्मेद्वार नृप बहादुर वडले बताएका छन ।
छिनोफानो शुक्रबार १६, बैशाख २०७९ ०९:००
धनगढी । नेपाली कांग्रेसका ५८ जना क्रियाशिल सदस्यले एकैपटक पार्टी परित्याग गरेसँगै धनगढीको राजनीतिमा हलचल मच्चिएको छ ।
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०७:३०
धनगढी । बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागी नेकपा एमालेले समुद्ध धनगढीका १६ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ ।
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०६:३२
बागी उम्मेदवारी फिर्ता लिन प्रधानमन्त्री देउवाको आफ्ना नेता कार्यकर्तालाई अपील
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०३:१४
स्वतन्त्र उम्मेदवारी दिएका व्यवसायी हमालले चुनाव जिते भ्रष्टाचार नगर्ने भन्दै बेहेडाबाबा मन्दिरमा कसम खाए
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०२:५४
धनगढी । आसन्न स्थानिय तहको चुनावमा धनगढी उपमहानगरपालिका वडा नं १४ मा नेकपा एमालेको बर्चस्व रहने देखिएको छ ।
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०२:३२
प्रदेश सभा सदस्य पद बाट राजीनामा गर्ने कर्ण मल्लको घोषणा
छिनोफानो बिहिबार १५, बैशाख २०७९ ०२:२६
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म विभिन्न सामग्रीमा रोक लगाएको जनाएको हो ।
छिनोफानो बुधबार १४, बैशाख २०७९ ०९:०४
कैलाली । कैलालीमा नेपाली कांग्रेसका उम्मेदवारबीच आधिकारिकताको विषयमा विवाद सृजना भएको छ ।
छिनोफानो बुधबार १४, बैशाख २०७९ ०८:५६
मनाङका १५ जना जनप्रतिनिधि निर्विरोध
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०३:५९
धनुषामा दुर्घटनामा हुँदा तीन जनाको मृत्यु
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०३:५०
‘विप्लव’ नेतृत्वको नेकपाले निर्वाचनका लागि उम्मेदवारी दिएका आफ्नो कार्यकर्तालाई मनोनयन फिर्ता लिन आग्रह
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०३:००
निर्वाचनका लागि विभिन्न पदमा एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०२:३६
गभर्नर निलम्बन मुद्दामा अन्तरिम आदेशबारे छलफल हुँदै
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०२:३३
नेकपा एमाले बाट गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी भिम बिकले दिए उम्मेदवारी
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०२:२६
कैलाली । निर्माण व्यवसायीलाई सरकारले अन्याय गरेको भन्दै कैलालीमा प्रदर्शन गरिएको छ ।
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०१:४२
गोदावरी नगरपालिका वडा नम्बर ११ को अध्यक्षका लागी बिकले दिए उम्मेदवारी
छिनोफानो मङ्गलबार १३, बैशाख २०७९ ०८:२४
डडेल्धुरा । डडेल्धुरामा मनोनयन दर्ता गर्न गएको नेपाली कांग्रेसको जिप दुर्घटना भएको छ ।
सोमबार १२, बैशाख २०७९ ०७:१४
कैलाली । गोदावरी नगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार टेक विकले मनोनयन दर्ता गरेका छन् ।
छिनोफानो सोमबार १२, बैशाख २०७९ ०६:५७
धनगढीको मेयरमा एमालेका तर्फबाट चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता
छिनोफानो सोमबार १२, बैशाख २०७९ ०६:०५