राजनीति


गठबन्धनलाई ओलीको प्रश्न– कसको घोषणा पत्र लागु हुने हो ?

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनले जनता अल्मल्याउने काम मात्रै गरेको बताएका छन्।

बुधबार २३, कार्तिक २०७९ ०४:५३


दार्चुला पुगेर देउवाले भने– चुच्चे नक्सा पास गरेको जस ओलीले मात्र लिन खोजे

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतद्वारा अतिक्रमित भूमि समेटिएको नक्सा एमालेका अध्यक्ष केपी ओलीले मात्रै जारी नगरेको बताएका छन् ।

बुधबार २३, कार्तिक २०७९ ०४:०८


गठबन्धनका तीन शीर्ष नेता आज बैतडीमा चुनावी सभा सम्बोधन गर्ने

सत्ता गठबन्धनका शीर्ष नेताहरु अहिले चुनावी सभामा सम्बोधनका लागि देश दोडाहमा छन ।

बुधबार २३, कार्तिक २०७९ ११:३०


कैलाली ५ मा गठबन्धन र एमालेलाई  स्वतन्त्रको डर

कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ अहिले चर्चामा छ ।

मङ्गलबार २२, कार्तिक २०७९ ०१:५५


एमाले नेतृ शाह कांग्रेस प्रवेश

नेकपा एमाले केन्द्रिय अुसासन आयोग सदस्य लक्ष्मी शाह कांग्रेस प्रवेश गरेकी छन ।

मङ्गलबार २२, कार्तिक २०७९ १२:३४


प्रधानमन्त्री देउवा भोलि बैतडी र दार्चुलाको चुनावी सभालाई सम्बोधन गर्न जाँदै

आगामी मंसिर ‍४ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिएसँग विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारमा व्यस्त छन् ।

मङ्गलबार २२, कार्तिक २०७९ ११:५४


एमाले अध्यक्ष ओली फेरि २६ गते सुदूरपश्चिम आउदै

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि सुदूरपश्चिम आउने भएका छन्।

सोमबार २१, कार्तिक २०७९ ०६:१७


प्रधानमन्त्री देउवा २ दिन धनगढीमै बस्ने

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा यतिबेला धनगढीमा छन्। प्रधानमन्त्री देउवा आइतबार बेलुकी धनगढी पुगेका हुन्। देउवा कार्तिक १७ गते गृहजिल्ला डडेल्धुरा गएका थिए ।

छिनोफानो सोमबार २१, कार्तिक २०७९ ०५:४९


जुम्लामा गठबन्धन र एमालेलाई ज्ञानेन्द्र शाहीको डर

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जुम्लाको चुनावी प्रतिस्पर्धा त्रिपक्षीय हुने भएको छ।

रासस सोमबार २१, कार्तिक २०७९ १२:५४


कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु

कैलालीमा बसबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सोमबार २१, कार्तिक २०७९ ११:५२


प्रधानमन्त्री देउवा आजै काठमाडौँ फर्किने

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किने भएका छन् ।

आइतबार २०, कार्तिक २०७९ १२:५४


ओली प्रधानमन्त्री भए संविधान च्यात्छन्ः बलायर

सत्तारुढ गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बीरबहादुर बलायरले नेकपा एमालेले चुनाव जितेर केपी ओली प्रधानमन्त्री भए उनले संविधान च्यात्ने बताएका छन् ।

शनिबार १९, कार्तिक २०७९ ०६:५०


गठबन्धनप्रति मतदाताको उत्साह: धामी

धनगढी रहेर लामो समयदेखि राजनीतिमा सक्रिय नेकपा माओवादी केन्द्रका युवा नेता रमेशसिंह धामी सत्तारुढ गठबन्धनबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा क्षेत्र १ बाट उम्मेदवार छन् ।

छिनोफानो शनिबार १९, कार्तिक २०७९ ०६:३८


मेयर बालेनलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले काठमाठौं महनगरपालिकाका मेयर बालेन्द्र शाह ’बालेन’लाई हाम्रो नेपाली पार्टीसँग आवद्वता रहे–नरहेको बारेमा स्पष्ट पार्नलाई पत्र काटेको छ।

शनिबार १९, कार्तिक २०७९ ०४:४६


भावी प्रधानमन्त्रीको बारेमा गठबन्धन भित्र सहमति भएको छैनः महत

भावी प्रधानमन्त्रीको बारेमा सत्ता गठबन्धन भित्र कुनै छलफल र सहमती नभएको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पार्टी प्रवक्ता डा. प्रकाश सरण महतले बताए ।

छिनोफानो शनिबार १९, कार्तिक २०७९ ०३:५४


प्रचण्ड चितवनमा टिक्न नसकेर भागेर गोरखा पुगेः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसकेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानुपरेको टिप्पणी गरेका छन्।

छिनोफानो शनिबार १९, कार्तिक २०७९ ०२:५३


दार्चुला पुगेर ओलीले  भने– कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउँछु

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने बताएका छन्।

छिनोफानो शुक्रबार १८, कार्तिक २०७९ ०५:५७


कैलालीको गोदावरीका दर्जन वढी नेता, कार्यकर्ता एमालेमा प्रवेश

कैलालीको गोदावरी नगरपालिका – १२ का दर्जन बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

छिनोफानो शुक्रबार १८, कार्तिक २०७९ ०१:४७


प्रधानमन्त्री देउवाको स्वागतमा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

प्रधानमन्त्री देउवाको स्वागतमा उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकाल लाइनमा

छिनोफानो बिहिबार १७, कार्तिक २०७९ ०६:२१


प्रधानमन्त्री देउवा आज धनगढीबाट डडेल्धुरा जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज  गृहजिल्ला डडेल्धुरा जाँदैछन्।

छिनोफानो बिहिबार १७, कार्तिक २०७९ ११:१५


कैलाली–४ः जीतको आशमा बलायर, निराश छैनन् भट्ट

स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिनुभएको छ ।

रासस बुधबार १६, कार्तिक २०७९ १०:४२


स्वतन्त्र उम्मेदवार  थारुलाई नागरिक उन्मुक्ति पार्टीको समर्थन

कैलाली क्षेत्र नम्बर ५ मा लक्ष्मण थारुको उम्मेदवारी खारेज भएसँगै उम्मेदवार विहीन बनेको नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्र उम्मेदवारलाई समर्थन गरेको छ ।

छिनोफानो बुधबार १६, कार्तिक २०७९ १०:१७