राजनीति


डडेल्धुरामा नेकपा एस र कांग्रेस (बीपी) बीच बन्यो नयाँ समीकरण

आसन्न संसदीय निर्वाचनमा नेकपा एकीकृत समाजवादी डडेल्धुरा र नेपाली कांग्रेस (बीपी) बीच तालमेल हुने भएको छ ।

छिनोफानो आइतबार ३०, असोज २०७९ ०१:३३


स्वतन्त्र उम्मेदवार ढकाललाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रतिष्पर्धा गरिरहेका स्वतन्त्र उम्मेदवार सागर ढकाललाइ राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन गर्ने भएको छ । ढकाललाई निःशर्त समर्थन गरिएको सो पार्टीले जनाएको छ ।

छिनोफानो शनिबार २९, असोज २०७९ ०२:२३


कैलालीमा बागी उम्मेदवारी दिने काँग्रेसका ७ नेता कारबाहीमा

सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिने कैलालीका ७ जना उम्मेदवार कारबाहीमा  परेका छन।

शुक्रबार २८, असोज २०७९ ०४:५९


एमालेबाट बागी उम्मेदवार बनेका नेता पार्टीबाट निष्काशित

सुदूरपश्चिममा नेकपा एमालेका बागी उम्मेदवार कारवाहीमा परेका छन ।

छिनोफानो शुक्रबार २८, असोज २०७९ ०२:४८


एमालेसँग चुनावी तालमेल गरेपछि जसपाका ४ मन्त्री बर्खास्त

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा गएका चार मन्त्रीलाई बिहीबार बर्खास्त गरेका छन्।

शुक्रबार २८, असोज २०७९ १०:१५


कञ्चनपुरमा फेरी पुराना ‘ठूला आयोजना’ दलीय नारा बन्दै

२०७४ को निर्वाचनमा कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने र पराजित भएका सबै दलका उम्मेदवारले विकासका नारा लिएर मतदाताको घरदैलोसम्म पुगेपनि दलीय आश्वासन अनुसारको विकास भने भएन् ।

रासस बिहिबार २७, असोज २०७९ ०५:३१


भीम रावलले एमाले नछाड्ने (पूर्णपाठ)

नेकपा एमालेका नेता भीम रावलले तत्काल पार्टी नछाड्ने बताएका छन्।

बिहिबार २७, असोज २०७९ ०३:०४


पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका भुसाललाई रावलको समर्थन

नेकपा एमालेका नेता भीम रावलले पार्टी छाडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई समर्थनको संकेत गरेका छन् ।

बिहिबार २७, असोज २०७९ ०२:४१


गंगा चौधरीको चुनाव चिह्न ‘लौरो’

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी गंगा चौधरीले चुनाव चिन्ह लौरो पाएकी छन् ।

बुधबार २६, असोज २०७९ ०५:१८


टिकादत्त जोशीद्धारा उम्मेदवारी फिर्ता, प्रकाश बमलाई सघाउने

कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट प्रदेश सभामा उम्मेदवारी दिएका टिकादत्त जोशीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

बुधबार २६, असोज २०७९ ०३:५९


आफु निर्वाचित भए समृद्ध बझाङ बनाउने अभियानमा लाग्छुः विसी

नेपाली कांग्रेसकी युवा नेतृ साधना विसीले आफु निर्वाचित भए बझाङ्ग लाई सुखी बझाङ र  समृद्ध बझाङ बनाउने अभियानमा लाग्ने बताएकी छन ।

छिनोफानो बुधबार २६, असोज २०७९ ०२:२५


आफूलाई विवादमा तान्न खोजियोः मुख्यमन्त्री भट्ट

पार्टी नेतृत्वको निर्देशनअनुसार प्रदेश सभा सदस्यमा दोहोरिने तयारी गरेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अन्तिम समयमा आफूलाई विवादित बनाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०६:४१


कैलाली– ४ मा गठबन्धनका उम्मेदवार बलायरद्धारा मनोनयन दर्ता

कैलाली– ४ मा गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्।

आइतबार २३, असोज २०७९ ०६:३४


कर्णाली नदीले खतराको तह पार गर्‍यो, अझै मंगलबारसम्म वर्षा हुने

कर्णाली नदीले खतरा तह पार गरेको छ । अपराह्न ३ः४० मिनेटमा पानीको तह मापन गर्दा १० दशमलव ७१ मिटर पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०६:२२


कैलाली ५ बाट एमाले नेता रानाले गरे उम्मेदवारी दर्ता

कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका नेता नारदमुनि रानाले उम्मेदवारी दर्ता गराएका छन् ।

आइतबार २३, असोज २०७९ ०६:०७


कैलाली ४ बाट लेखराज भट्टले गरे उम्मेद्वारी दर्ता

कैलालीक्षेत्र नम्बर ४ बाट नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । नेकपा एमालेका सचिव लेखराज भट्टले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गरेका छन ।

छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४६


अछाममा ओलीविरुद्ध नाराबाजी

अछाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नराबाजी गरिएको छ । भीम रावलका कार्यकर्ता तथा समर्थकले कालो झण्डासहित   ओलीविरुद्ध नाराबाजी गरेका छन्।

छिनोफानो आइतबार २३, असोज २०७९ ०५:४०


मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

मुख्यमन्त्री भट्ट प्रदेश सभामा पुनःदोहोरिने सम्भावना

छिनोफानो मङ्गलबार १८, असोज २०७९ ०६:१५


राप्रपा र रवीन्द्र मिश्र पक्षविच एकता

विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्वीबीच एकता भएको छ।

बुधबार १२, असोज २०७९ ०२:५१


रवीन्द्र मिश्रले छोडे विवेकशील साझा, भोलि राप्रपा प्रवेश गर्ने

विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्ने भएका छन्। राप्रपाले उनलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको छ।

छिनोफानो मङ्गलबार ११, असोज २०७९ ०४:४७


एकीकृत समाजवादी अछामका अध्यक्ष एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।

सोमबार १०, असोज २०७९ ०६:२३


पार्टी कार्यालय सानेपामा धर्ना दिने शेखर समूहको निर्णय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार १०, असोज २०७९ ०१:०९