राजनीति


कैलाली –४ मा रोकिएको मतगणना पुनः सुचारु

कैलाली क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना पुनः सुचारु भएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ०५:१३


कैलाली ५ मा कांग्रेसको अग्रता कायमै, पछ्याउदै एमाले

कैलाली निर्वाचन क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार डिल्लीराज पन्तले नेकपा एमालेका उम्मेदवार नारदमुनि रानालाई उछिनेका छन्।

बुधबार ०७, मङि्सर २०७९ ०५:०८


कैलाली ४ मा बलायर २२ सय बढी मतले अघि, १७ हजार मत गन्न बाँकी

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा तर्फ ४६ हजार ३१७ मत गणना सकिएको छ ।

बुधबार ०७, मङि्सर २०७९ ११:१३


अछामबाट एकीकृत समाजवादीका कुँवर विजयी

अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

बुधबार ०७, मङि्सर २०७९ ११:०२


कैलाली ४ मा बलायरको अग्रता कायमै

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्यका  उम्मेदवार बिर बहादुर बलायरले दुई हजार भन्दा बढि मतले फराकिलो अग्रता कायम गरेका छन् ।

बुधबार ०७, मङि्सर २०७९ १०:४८


डडेल्धुराबाट देउवा सातौँ पटक निर्वाचित

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्।

बुधबार ०७, मङि्सर २०७९ १०:३९


कैलाली १ मा नागरिक उनमुक्तिको जीत सुनिश्चित

कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीको जीत सुनिश्चित भएको छ।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:२७


कैलाली ४ मा लेखराजको अग्रता, वीरबहादुर पछ्याउँदै

कैलाली क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै एमालेका लेखराज भट्टले अग्रता लिएका छन्।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:१५


कैलाली ५ मा पनि सुरु भयो मतगणना

कैलाली क्षेत्र नम्बर ५ को मतगणना बल्ल सुरु भएको छ ।

मङ्गलबार ०६, मङि्सर २०७९ ११:०७


सप्तरी २ मा सिके राउतको अग्रता, उपेन्द्र यादव पछ्याउँदै

सप्तरी क्षेत्र नम्बर २मा ५ सय मत गन्दा सिके राउतको अग्रता कायमै छ। राष्ट्रिय जनमत पार्टीका उम्मेदवार राउतले ४ सय १ मत प्राप्त गरेका छन्।

सोमबार ०५, मङि्सर २०७९ ११:२६


डडेल्धुरामा ५६ प्रतिशत मत खस्यो

आज सम्पन्न भएको निर्वाचनमा डडेल्धुरामा ५६ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०७:०९


कैलालीमा ६३ प्रतिशत मतदान खस्यो

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कैलालीमा ६३ प्रतिशत मत खसेको छ ।

आइतबार ०४, मङि्सर २०७९ ०६:२७


प्रधानमन्त्री देउवालाई कारबाहीको माग, निर्वाचन आयोगमा उजुरी

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ।

शनिबार ०३, मङि्सर २०७९ ०६:१०


मतदान गर्न उपत्यका छाड्नेको संख्या बढ्यो

मतदान गर्न उपत्यका छाड्नेको भीडभाड बढेको छ । नयाँ बसपार्क, कोटेश्वर, बालाजुमा सार्वजनिक यातायातको लाइन लागेको देखिन्छ ।

शनिबार ०३, मङि्सर २०७९ ०३:०३


मेरो क्षेत्रको बिकासका लागि प्रतिबद्ध भएर लाग्छु : देउवा

चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन ।

छिनोफानो बुधबार ३०, कार्तिक २०७९ १२:२३


गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ।

मङ्गलबार २९, कार्तिक २०७९ ०५:४१


नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय तोडफोड

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय टीकापुरमा तोडफोड गरिएको छ ।

सोमबार २८, कार्तिक २०७९ ०१:२५


कैलालीमा अज्ञात समूहले तोडफोड गरे गठबन्धनका उम्मेदवारको गाडी

कैलालीमा सत्तारुढ गठबन्धनका उम्मेदवारको गाडी तोडफोड गरिएको छ।

सोमबार २८, कार्तिक २०७९ १२:०१


सिमा समस्या समाधान गर्न विशेष पहल गर्ने छुः विना मगर (अन्तरवार्ता)

चुनावको मिति नजिकिएसंगै उम्मेदवारहरु अहिले घरदैलो कार्यक्रममा व्यस्त बनेका छन । सबै दल तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी एजेण्डा बोकेर मतदाता रिझाउने प्रयासमा जुटेका छन ।

छिनोफानो आइतबार २७, कार्तिक २०७९ ०७:०७


आलेले छाडा बोलेर डोट्याली भाषाको बेइज्जत गरेः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा आफूले टिकट दिएर जिताएको व्यक्ति प्रेम आलेले डोटीको मात्र नभएर देशकै बेइज्जत गरेको भन्दै अब कुनै गल्ती नगर्न डोटेली कांग्रेसलाई आह्वान गरेका छन् ।

शनिबार २६, कार्तिक २०७९ ०६:४७


राष्ट्रिय शक्ति निमार्ण गर्न आवश्यक छः  ओली

पुर्व प्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शक्ती निमार्ण गर्न आवश्यक रहेको बताए ।

छिनोफानो शनिबार २६, कार्तिक २०७९ ०६:३५


एमाले विद्यार्थी नेता बिष्टले छोडे पार्टी, गठबन्धनलाई सहयोग गर्ने

नेकपा (एमाले) का विद्यार्थी नेता प्रकाश बिष्टले पार्टी परित्याग गरेका छन ।

शनिबार २६, कार्तिक २०७९ ०६:०९