समाचार


माओवादी केन्द्रको आठौं महाधिवेशन : आजबाट बन्द सत्र

नेकपा (माओवादी केन्द्र) को बन्द सत्र आज (सोमबार) बिहान ११ बजेदेखि प्रज्ञा भवनमा शुरु हुने भएको छ ।

छिनोफानो सोमबार १२, पुष २०७८ १०:५५


सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

छिनोफानो सोमबार १२, पुष २०७८ १०:५२


चार ‘ब’ बाहिरिँदा प्रचण्डको एकछत्र

सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए- बाबुराम, वैद्य, बादल र विप्लव ।

छिनोफानो सोमबार १२, पुष २०७८ १०:४९


करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग

कर्णाली प्रदेशका स्थानीय तहमा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुले सेवा सुनिश्चितता एवं स्थायित्वको माग गरेका छन् ।

छिनोफानो सोमबार १२, पुष २०७८ १०:३४


हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको मृत्यु , एक जना घाइते

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका-३ पन्चनमा रहेको ८६ मेगावाटको सोलु खोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा दुई जना कामदारको ज्यान गएको छ ।

छिनोफानो सोमबार १२, पुष २०७८ १०:३१


राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न

राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्सको पहिलो ब्लकमा बाघ सर्वेक्षण सम्पन्न भएको छ ।

छिनोफानो सोमबार १२, पुष २०७८ १०:२८


२०० मिटरको दुरीमा किशोर-किशोरी मृत भेटिए

२०० मिटरको दुरीमा किशोर-किशोरी मृत भेटिए

छिनोफानो सोमबार १२, पुष २०७८ ०९:३४


प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफ लाई

प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपिएफ लाई

छिनोफानो आइतबार ११, पुष २०७८ ०४:२५


भारतमा ६० वर्षभन्दा माथिका नागरिक, स्वास्थ्यकर्मी र अग्रपङ्क्तिमा खटिने कर्मचारीलाई बुस्टर डोज दिने

भारतमा ६० वर्षभन्दा माथिका नागरिकले कोरोना भाइरस विरुद्धको बुस्टर डोज पाउने भएका छन् ।

छिनोफानो आइतबार ११, पुष २०७८ ११:२७


नेपाल कम्युनिष्ट पार्टी अछाम वडा भेला सम्पन्न : १९ सदस्यीय कमिटी गठन

नेपाल कम्युनिष्ट पार्टी अछामले लयाटीमा वडा भेला सम्पन्न गरेको छ।

छिनोफानो आइतबार ११, पुष २०७८ ११:१८


नेकपा (माओवादी) केन्द्र को केन्द्रीय कमिटी बैठक शुरु

आजदेखि शुरु हुने पार्टीको आठौं महाधिवेशनअघि नेकपा (माओवादी) केन्द्र को केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

छिनोफानो आइतबार ११, पुष २०७८ ११:१३


सल्यानमा एक महिलाले परपुरुषसँग मिलेर सासुको हत्या

सल्यानमा एक महिलाले परपुरुषसँग मिलेर सासुको हत्या गरेकी छन् ।

छिनोफानो आइतबार ११, पुष २०७८ ११:११


झापामा दुई मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु, दुई जना घाइते

झापामा दुई मोटरसाइकल आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

छिनोफानो आइतबार ११, पुष २०७८ १०:४४


नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा शुरु

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा शुरु

आइतबार ११, पुष २०७८ १०:४१


नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

नेपाली बजारमा यो साता सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०४:२५


इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पोल भाडा नतिरेपछि फेरि लाइन काट्ने तयारीमा प्राधिकरण

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले पोल भाडा नतिरेपछि नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काट्ने चेतावनी दिएको छ ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०४:०७


देउवालाई प्रचण्डको प्रस्ताव : ओलीजी आउनु भएन, हामी नै बालकोट जाऊँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि बालकोट जान प्रस्ताव गरेका छन् ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०४:०४


चुनाव सम्म संसद अवरोध गर्छौ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०३:५९


कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ८ को कार्यालयमा तालाबन्दी गरिएको छ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०३:१८


अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने

अमेरिकाले विभिन्न आठ अफ्रिकी मुलुकमाथिको प्रतिबन्ध हटाउने निणर्य गरेको छ ।

छिनोफानो शनिबार १०, पुष २०७८ ०२:१९


नासा ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी

नासा ले अहिलेसम्मकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा राख्ने तयारी

छिनोफानो शनिबार १०, पुष २०७८ ०२:०५


दुई सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

दुई सय रुपैयाँले घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०४:४७