समाचार


राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशबाट ९ जनाको नाम सिफारिस

राष्ट्रिय सभा निर्वाचनको लागि नेकपा एमालेका तर्फबाट सुदूरपश्चिम प्रदेशबाट ९ जनाको नाम सिफारिस

छिनोफानो शनिबार १७, पुष २०७८ ०४:२४


सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन तयारी गर्ने

सरकारले अनलाइन सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउन तयारी गर्ने

छिनोफानो शनिबार १७, पुष २०७८ ०४:२०


इजरायलमा भेटियो काेराेनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’

इजरायलमा भेटियो काेराेनाभन्दा खतरनाक भाइरस ‘फ्लोरोना’

छिनोफानो शनिबार १७, पुष २०७८ ०४:०८


माओवादी केन्द्रको बन्द सत्र साँझ ५ बजेसम्मका लागि स्थगित

नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी बन्दसत्र आज अपराह्न ५ बजेसम्म स्थगित भएको छ ।

छिनोफानो शनिबार १७, पुष २०७८ ०४:०६


‘प्रचण्ड’ ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिए

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार राजनीतिक प्रतिवेदनमा नेताहरुले उठाएको प्रश्न र जिज्ञासाको जवाफ दिएका छन् ।

छिनोफानो शनिबार १७, पुष २०७८ १२:३८


डा. केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी

डा. केसीसँग नौ बुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीलाई सप्लाई गरी कारोबार चलाउनेहरुलाई साथ दिएको ओलीको टिप्पणी

छिनोफानो शनिबार १७, पुष २०७८ १२:३५


यस्ता छन् राजदूत नियुक्तिका मापदण्ड

यस्ता छन् राजदूत नियुक्तिका मापदण्ड

छिनोफानो शनिबार १७, पुष २०७८ १२:३१


अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आज देखि शुरु

अङ्ग्रेजी पात्रोअनुसार नयाँ वर्ष सन् २०२२ आज (शनिबार) देखि शुरु भएको छ ।

छिनोफानो शनिबार १७, पुष २०७८ १२:२६


कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन विश्वका सबैदेशबीच सहकार्य अनिवार्य : डब्ल्यूएचओ

कोरोनाको नयाँ भेरियन्ट फैलिन नदिन विश्वका सबैदेशबीच सहकार्य अनिवार्य : डब्ल्यूएचओ

छिनोफानो शनिबार १७, पुष २०७८ १२:१४


राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज देखि शुरु

राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि शुरु हुँदैछ ।

छिनोफानो शनिबार १७, पुष २०७८ १२:११


नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी

छिनोफानो शुक्रबार १६, पुष २०७८ ०२:१०


धनगढीमा ९औँ राष्ट्रिय पोल्ट्री दिवस मनाईने

धनगढीमा ९औँ राष्ट्रिय पोल्ट्री दिवस मनाईने भएको छ ।

राजन जैगडी शुक्रबार १६, पुष २०७८ ०१:५०


जनमत पार्टीले आह्वान गरेको यातायात बन्दका कारण बर्दियाको जनजीवन प्रभावित

जनमत पार्टीले अनिश्चितकालका लागि आह्वान गरेको यातायात बन्दका कारण बर्दियाको जनजीवन प्रभावित

छिनोफानो शुक्रबार १६, पुष २०७८ ०१:१६


एमसिसी राजनीतिक दलहरुबीच सहमतिबाटै पास हुन्छ : गृहमन्त्री खाँण

एमसिसी राजनीतिक दलहरुबीच सहमतिबाटै पास हुन्छ : गृहमन्त्री खाँण

छिनोफानो शुक्रबार १६, पुष २०७८ ०१:११


कैलालीमा प्रथम राष्ट्रिय सेभन साइड भेट्रोन फुटबल प्रतियोगिता आयोजना हुने

कैलालीको गोदावरी नगरपालीका ८ जोनापूरमा स्वक्ष जिवन सभ्य समाज भन्ने मूल नारा का साथ प्रथम राष्ट्रिय ७ साइड भेट्रोन फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

राजन जैगडी बिहिबार १५, पुष २०७८ ०४:३०


जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ

जयपृथ्वी नगरपालिका–१ का वडा अध्यक्ष गगन सिंहलाई दोहोरो नागरिकता बनाउन सिफारिस गरेको आरोपमा पक्राउ

छिनोफानो बिहिबार १५, पुष २०७८ ०१:१३


आज तमु ल्होसार मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् ।

छिनोफानो बिहिबार १५, पुष २०७८ ०१:०७


सिभिल सहकारी ठगी प्रकरण : इच्छाराज र केशवलाललाई थुना, अरुलाई धरौटीमा छाड्न आदेश

साढे ५ अर्ब बढी ठगीको आरोपमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ र सिभिल सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

छिनोफानो बिहिबार १५, पुष २०७८ ०१:०३


माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र

काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा जारी नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत आज पनि बन्द सत्र जारी छ ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १२:४७


चर्चित र्‍यापर आशिष राना (लाहुरे) पोखरामा पक्राउ

चर्चित र्‍यापर आशिष राना अर्थात् ‘लाहुरे’ पोखरामा पक्राउ परेका छन् ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १२:४५


धितोपत्र बोर्डको अध्यक्ष छान्न पुनः नयाँ आवेदन खुला

नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न पुनः नयाँ आवेदन खुलेको छ ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १२:४२


ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले दुई भेरियन्ट डेल्टा र ओमिक्रोन एकै पटक फैलिंदा कोरोना संक्रमणले सुनामीको रुप लिने चेतावनी दिएको छ ।

छिनोफानो बिहिबार १५, पुष २०७८ १०:२३