समाचार


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुक्रबार बस्दैछ ।

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:३१


कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते

कैलालीमा बस र ट्रक ठोक्किँदा २० जना घाइते भएका छन्।

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:२८


विश्वमा पहिलो पटक लेखिएको एसएमएस पेरिसमा झण्डै १ लाख ५० हजार डलरमा बिक्री

विश्वमा पहिलो पटक लेखिएको एसएमएस पेरिसमा झण्डै १ लाख ५० हजार डलरमा बिक्री

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:२५


पछिल्लो २४ घण्टामा विश्वभर नौ लाख ५४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिए:साढे ६ हजारको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर नौ लाख ५४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिए:साढे ६ हजारको मृत्यु

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:२०


ज्यान मुद्दामा सात वर्ष कैद भुक्तान गरिसकेका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर फरार

दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोगिरहेका एक कैदी प्रहरीको आँखा छलेर फरार भएका छन् ।

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:१७


नेकपा माओवादी केन्द्र र नेकपा मसाल सम्पर्क केन्द्र बीच आज एकता हुँदै

नेकपा माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज (शुक्रबार) एकता हुँदैछ ।

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:१३


२०७९ फागुनभित्र तीनै तहका निर्वाचन सम्पन्न गर्ने तयारी

निर्वाचन आयोगले २०७९ फागुनभित्र स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा गरी तीनै तहका निर्वाचन सम्पन्न गर्नेगरी कार्ययोजनाको तयारी गरेको छ ।

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:०९


कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक: देउवा समूहको दुईतिहाइ बहुमत

कांग्रेसको केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक: देउवा समूहको दुईतिहाइ बहुमत

छिनोफानो शुक्रबार ०९, पुष २०७८ ०९:०७


नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटीको बैठक सरु

नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूर पश्चिम प्रदेश कमिटीको बैठक सरु भएको छ ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०२:००


कांग्रेसको महाधिवेशन :केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको मतगणना आज सकिने भएको छ ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:२८


म्यान्मारको खानीमा बेपत्ताको संख्या सय पुग्यो

म्यान्मारमा बहुमूल्य रत्न ‘जेड’ को खानीमा बुधबार गएको पहिरोमा कम्तीमा सय जना बेपत्ता भएका छन् ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:२५


सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित

सत्तारुढ नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्वाङ निर्वाचित

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:२०


नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेपाली कांग्रेस प्रदेश कांग्रेस-२ को नयाँ नेतृत्व चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:१४


बाढीले टहरामुनि पुर्‍यायो ,वन कार्यालयले टहरोमा डोजर लगाएपछि डगौरा परिवारको फेरि उठीवास

गत साउन दोस्रो साता मोहना नदी उर्लिएर घरको आँगनमै पसेपछि भजनी नगरपालिका-७ हिम्मतपुरका सर्मन डगौराको परिवार विस्थापित भयो ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:११


सुध्रेन प्रहरीको बोली, दैनिक १० वटासम्म उजुरी

नेपाल प्रहरी सङ्गठनभित्र ‘नम्र बोली, भद्रभाषा, शालीन व्यवहार र शुद्ध आचरण’ जस्ता नारा ‘एकादेशको फल आँखातरी मर’ जस्तै भएको छ ।

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:०७


जग्गाको मूल्य नियन्त्रण गर्न  सरकारले मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढायो

जग्गाको मूल्य नियन्त्रण गर्न  सरकारले मालपोत नियमावली संशोधनको प्रक्रिया अघि बढायो

छिनोफानो बिहिबार ०८, पुष २०७८ ०९:०३


प्रधानमन्त्री कप महिला क्रिकेटः एपिएफसँग घरेलु टोली सुदुरपश्चिमको लज्जास्पद हार

प्रधानमन्त्री कप महिला क्रिकेटः एपिएफसँग घरेलु टोली सुदुरपश्चिमको लज्जास्पद हार

छिनोफानो बुधबार ०७, पुष २०७८ ०१:५९


अन्तरजातीय विवाहपछि बेपत्ता हुम्लाका चन्द्रे कामी भेटिए

अन्तरजातकी केटी भगाएपछि गत मंसिर २९ गतेदेखि बेपत्ता हुम्लाका चन्द्रे कामी भेटिएका छन् ।

छिनोफानो बुधबार ०७, पुष २०७८ ०१:०४


श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सङ्खुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ ।

छिनोफानो बुधबार ०७, पुष २०७८ ०१:०१


झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो, आवेदन यसरी दिनुहोस् ?

झन्डै २६ सय शिक्षकका लागि विज्ञापन खुल्यो, आवेदन यसरी दिनुहोस् ?

छिनोफानो बुधबार ०७, पुष २०७८ ११:२३


धनगढीमा लागुऔषधसहित दुई जना युवक पक्राउ

धनगढीमा लागुऔषधसहित दुई जना युवक पक्राउ

छिनोफानो बुधबार ०७, पुष २०७८ ११:१४


मंगलबार सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

मंगलबार सेती प्रयोगशालामा थप ११ जनामा कोरोना पुष्टि

छिनोफानो मङ्गलबार ०६, पुष २०७८ ०२:५७