समाचार


बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बागलुङमा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:४०


एमाले महाधिवेशन : रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

एमाले महाधिवेशन रावललगायतका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:३७


म्याग्दीमा जीप दुर्घटना हुँदा वडा सदस्यसहित चार जनाको मृत्यु

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा जीप दुर्घटना हुँदा एक वडा सदस्यसहित चार जनाको मृत्यु भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०८:२९


'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:३५


एमाले महाधिवेशनमा:नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु ,अध्यक्षमा भीम रावलले उम्मेदवारी दर्ता

चितवनमा भइरहेको नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि चुनावी प्रक्रिया सुरु भएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:२६


कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

कैलालीमा मोटरसाइकल र स्कुटी एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु ,तीन जना गम्भीर घाइते

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:२२


२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

२७ चिनियाँ सैन्य विमान हाम्रो क्षेत्रमा प्रवेश गरे : ताइवान

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:१७


पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

पेरुमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:१४


दाइँ हाल्न खलिहानमा राखिएको तीन बिगाहा खेतको धानमा आगलागी

रौतहटको देवाही गोनाही नगरपालिकामातीन बिगाहा खेतको फलेको धानमा आगलागी भएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:०९


खाद्यान्न ढुवानी गर्न भोकमरी रहेको हुम्लाको सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

खाद्यान्न ढुवानी गर्न भोकमरी रहेको हुम्लाको सिमकोट पुग्यो सेनाको हेलिकोप्टर

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:०३


ओलीले केन्द्रीय सदस्यको नाम पढेर सुनाएपछि उपाध्यक्ष भीम रावलको आपत्ति

नेकपा (एमाले) दसौं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले ३०१ जना केन्द्रीय सदस्यको नाम पढेर सुनाएपछि उपाध्यक्ष भीम रावलले त्यसमा आपत्ति जनाएका छन्।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०९:००


आज एमालेको अध्यक्ष पदका लागि ओली र रावलबीच चुनाव हुने

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओली र भीम रावलबीच आज (सोमबार) चुनाव हुने भएको छ ।

छिनोफानो सोमबार १३, मङि्सर २०७८ ०८:४६


नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झर्‍याे

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर दुई प्रतिशतभन्दा तल झरेको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०५:०२


भोजपुरको कावाखोलामा पाँच करोड बढीको लागतमा निर्माणाधीन पक्की पुल भाँचियो

भोजपुरको कावाखोलामा पाँच करोड बढीको लागतमा निर्माणाधीन पक्की पुल भाँचियो

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०४:५५


झापाको कन्काई पुलको रेलिङमा बस ठोक्किँदा एक जनाको मृत्यु,२३ जना घाइते

झापाको कन्काई पुलको रेलिङमा बस ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०४:५०


पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुदा बिरामी लाई सास्ती फोटो फिचर

पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुदा बिरामी लाई सास्ती फोटो फिचर

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०३:१३


ससुराली हिडेका एक युवक ६ दिन देखी सम्पर्क बिहीन

ससुराली हिडेका एक युवक ६ दिन देखी सम्पर्क बिहीन

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०२:५९


सुदूरपश्चिम प्रदेश १० विकेटले विजयी

सुदूरपश्चिम प्रदेश १० विकेटले विजयी

छिनोफानो आइतबार १२, मङि्सर २०७८ ०१:४९


कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ

कञ्चनपुरमा लागुऔषधसहित तीनजना पक्राउ

छिनोफानो आइतबार १२, मङि्सर २०७८ १२:३३


टीका लगाएर कुनै पनि पद स्वीकार्य छैन, चुनाव अध्यक्षमै लड्छु : भीम रावल

टीका लगाएर कुनै पनि पद स्वीकार्य छैन, चुनाव अध्यक्षमै लड्छु : भीम रावल

छिनोफानो आइतबार १२, मङि्सर २०७८ १२:३१


भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले

भीम रावलको पर्चा बाँड्नेहरुलाई एमाले स्वयंसेवकले बाहिर निकाले

छिनोफानो आइतबार १२, मङि्सर २०७८ १२:२१


कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , क्षेती पूर्तिको माग गर्दै  पूर्वपश्चिम राजमार्ग अवरुद्ध

कैलालीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु , क्षेती पूर्तिको माग गर्दै   राजमार्ग अवरुद्ध

छिनोफानो आइतबार १२, मङि्सर २०७८ १०:३१