समाचार


पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित थपिए

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:२२


बैतडीमा घरको छानो भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु

बैतडीमा घरको छानो भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०६:१८


डा. केसीले काठमाडौं जान नमानेपछि स्काइट्रक फिर्ता

अनशनतर डा. गोविन्द केसीलाई काठमाडौँ लैजान धनगढी आएको स्काइट्रक फिर्ता भएको छ । स्वास्थ्य मन्त्रालयको आग्रहमा गृह मन्त्रालयले केसीलाई काठमाडौँ लैजान मंगलबार दिउँसो नेपाली सेनाको स्काइट्रक धनगढी पठाएको थियो ।

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०५:३८


वैज्ञानिकले भेटाए ३८ करोड वर्ष पूरानो मुटु

पश्चिमी अष्ट्रेलियाको किम्बरले क्षेत्रको पर्वतमालास्थित फिट्जराय क्रसिंग सहर नजिकै संसारकै सबैभन्दा राम्रोसँग संरक्षित प्राचीन मुगा पर्वत छ ।

मङ्गलबार ०४, असोज २०७९ ०४:५९


अनशनरत डा. केसीद्धारा काठमाडौँ जान अस्वीकार

चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न सात वटा माग राखेर धनगढीको कृष्ण मन्दिरमाबाट आमरण अनसन सुरु गरेर हाल सेती प्रादेशीक अस्पतालमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा। गोविन्द केसीले काठमाडौँ जान अस्वीकार गरेका छन् ।

छिनोफानो मङ्गलबार ०४, असोज २०७९ ०४:२४


धनगढीमा लागुऔषधसहित युवक पक्राउ

धनगढीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्।

मङ्गलबार ०४, असोज २०७९ ११:३३


बझाङमा कांग्रेसले समाजवादीसँग गठबन्धन नगर्ने

बझाङमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको छ । कांग्रेसको जिल्ला कार्यसमितिले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग मात्रै गठबन्धन गर्ने घोषणा गरेको हो ।

छिनोफानो सोमबार ०३, असोज २०७९ ०५:३३


बाढीले लालझाँडीमा ८ लाखको स्वास्थ्य सामग्रीमा क्षति

कञ्चनपुरको लालझाँडी गाउँपालिकामा बाढीले आठ लाख बराबरको स्वास्थ्य सामग्रीमा क्षति गरेको छ ।

सोमबार ०३, असोज २०७९ ०५:०८


दार्चुलामा नेपाल–भारत जोड्ने पुलको शिलान्यास

दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका – ८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

छिनोफानो सोमबार ०३, असोज २०७९ ०५:०२


संविधानको ७ वर्ष: किन हुन सकेन पूर्ण कार्यान्वयन ?

संविधान जारी भएको आज ७ वर्षमा पुगेको छ । २०७२ साल असोज ३ गते नेपालमा संविधान जारी भएसँगै त्यसयता नेपालमा संविधान दिवस मनाइँदै आइएको छ ।

सोमबार ०३, असोज २०७९ ०४:३८


कांग्रेस नेतृ आरजु डडेल्धुराबाट समानुपातिकमा सिफारिस

नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई डडेल्धुराबाट समानुपातिक पदको उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।

छिनोफानो सोमबार ०३, असोज २०७९ ०४:१८


धनगढीमा आयोजित संविधान दिवस कार्यक्रम (फोटो फिचर )

धनगढीमा आयोजित संविधान दिवस कार्यक्रम (फोटो फिचर )

छिनोफानो सोमबार ०३, असोज २०७९ ०३:२६


राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्कता : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय एकता अहिलेको प्रमुख आवश्कता  रहेको  बताउनुभएको छ ।

छिनोफानो सोमबार ०३, असोज २०७९ ०२:३७


डा. केसीको अबस्था नाजुक बन्दै, अन्यत्र सार्न सेती अस्पतालको सुझाब

धनगढीमा ८ दिनदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सेती प्रादेशिक अस्पताल धनगढीले अन्यत्र स्थानान्तरण गर्न सुझाव दिएको छ ।

छिनोफानो सोमबार ०३, असोज २०७९ ०१:२४


कञ्चनपुरमा भेटिएका तीन शवको पहिचान नखुल्दा डीएनए परीक्षण हुने

कञ्चनपुरमा आइतबार भेटिएका तीन शवको डीएनए परीक्षण हुने भएको छ।

सोमबार ०३, असोज २०७९ ०१:००


कैलालीमा बाढीले बगाएर बेपत्ता भएका चौधरी मृत फेला

कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्।

छिनोफानो आइतबार ०२, असोज २०७९ ०१:२८


धनगढीमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल

कैलाली आएर अनसन बसेका चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।

छिनोफानो आइतबार ०२, असोज २०७९ १२:५१


असोज ८ गतेदेखि सुदूरपश्चिम राजधानी कप २०७९ हुने

असोज ८ गतेदेखि १५ गतेसम्म धनगढीमा सुदूरपश्चिम राजधानी कप २०७९ हुने भएको छ ।

छिनोफानो शनिबार ०१, असोज २०७९ ०४:३३


धनगढीमा माछा मार्ने क्रममा झलारी नालामा बगेर युवती बेपत्ता

कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छन्।

छिनोफानो शनिबार ०१, असोज २०७९ १२:३०


आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला

आजबाट दशैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

छिनोफानो शनिबार ०१, असोज २०७९ १२:२६


अछाममा पहिरोमा परि मृत्यु हुनेको संख्या १४ पुग्यो, ९ जना वेपत्ता

अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । पहिरोमा परि वेपत्ता भएका ३४ जना मध्ये १४ जनाको शव फेला परेका जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दिपेश रिजालले जानकारी दिए ।

छिनोफानो शनिबार ०१, असोज २०७९ ११:४८


शारदा ब्यारेजमा आवागमनमा रोक

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ। जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ।

छिनोफानो शनिबार ०१, असोज २०७९ ११:१७