शनिबार ०८, असोज २०७९ ०४:०१
शनिबार ०८, असोज २०७९ ०३:३८
शनिबार ०८, असोज २०७९ ०३:२३
सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक शुक्रबार पनि निष्कर्षविहीन बनेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गरेका गठबन्धन दल सिट बाँडफाँटबारे महिनौँदेखि छलफलमा छन् । तर, सहमति जुटेको छैन ।
छिनोफानो शनिबार ०८, असोज २०७९ ०१:२१
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ ।
छिनोफानो शनिबार ०८, असोज २०७९ ०१:१३
सुन्दा अच्चम लाग्छ । सहरमा पनि मोबाइल फोनको नेटवर्कले काम गर्दैन भनेर । सुदूरपश्चिम प्रदेशमा मालाखेती अस्पताल छ ।
रासस शनिबार ०८, असोज २०७९ ०१:०९
डोटीको जोरायल गाउँपालिका–१ तिलाचौरका खड्क मल्ल आधुनिक तरिकाले तरकारी खेतीमा संलग्न छन । बाइस वर्षदेखि उनले व्यावसायिकरूपमा तरकारी खेतीबाट आम्दानी गर्न सफल हुँदै आएका छन ।
रासस शनिबार ०८, असोज २०७९ ०१:०२
कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलसिस सेवा सञ्चालनका लागि मेसिन खरिद गरेर चार स्टाफ नर्सको लागि विज्ञापन आह्वान गरेको छ ।
रासस शनिबार ०८, असोज २०७९ १२:५९
आज पनि मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरुपमा बदली हुने सम्भावना रहेको छ।
छिनोफानो शनिबार ०८, असोज २०७९ १२:२५
चितवनमा पोल्ट्रीजन्य बस्तुहरु ओसारपसार गर्ने चालकहरुलाइ ट्राफिक सचेतना कार्याक्रम सम्पन्न
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०७:१८
नेपालीहरुको महानपर्व बिजया दशमी नजिकीदै गर्दा रोजगारीका लागि भारत जानेको सख्यामा कमि आएको छैन । स्वदेशमै रोजगारी नहुदा सुदूरपश्चिमेलीहरु पर्वको हर्ष त्यागि भारत जान बाध्य छन् ।
दिर्घ शाही शुक्रबार ०७, असोज २०७९ ०६:२५
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:११
कैलाली–५ मा नेपाली काँग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन्। मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि भण्डारी संघमा कैलालीको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी घोषणा गरेका हुन्।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ०३:०४
जङ्गली बँदेलको मासुसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबाट होटल सञ्चालक पक्राउ परेका छन् ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:१८
कैलाली र धनगढीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
छिनोफानो शुक्रबार ०७, असोज २०७९ ११:०५
धनगढीमा विद्यालय परिसर भित्र एक जनाको शव फेला परेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको तुलसीराम माध्यमिक विद्यालयको परिसरमा एक जनाको शव फेला परेको हो।
शुक्रबार ०७, असोज २०७९ १०:५८
आज सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना
छिनोफानो शुक्रबार ०७, असोज २०७९ १०:४७
दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
छिनोफानो शुक्रबार ०७, असोज २०७९ १०:४२
एभिन्युज सुदूरपश्चिम व्युरो प्रमुख बि.क सम्मानित
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०९:४०
धनगढीमा सामाजिक संरक्षण र सुरक्षा कार्यशाला गोष्ठी सम्पन्न
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:४४
कञ्चनपुर र कैलालीको सिमाना त्रिनगर भन्सार नाकामा पर्ने डोके बजारमा रहेको अव्यवस्थित आटो तथा इ–सिक्सा पार्किङमा कडाइ गरिएको छ ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०७:०८
कैलालीको अत्तरिया रहेको अत्तरियामा पहिलो पटक दुरविन प्रविधिबाट एपेण्डिक्सको सफल अप्रेशन गरिएको छ । अत्तरिया अस्पतालले १४ वर्षिय बालक युवराज कार्कीको दुरबिन प्रविधिबाट सफल अप्रेशन गरेको हो ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ ०१:५७
नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिहिबार ०६, असोज २०७९ ०१:३०
आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
छिनोफानो बिहिबार ०६, असोज २०७९ ११:३४
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ४ गतेको चुनाव बहिष्कार गर्ने भएको छ । पार्टीभित्र चुनावमा भाग लिनेरनलिनेमा दुई धार भएपनि अन्तिममा विप्लव नेतृत्वको नेकपाले चुनाव बहिष्कार गर्ने निर्णयमा पुगेको हो ।
बिहिबार ०६, असोज २०७९ ११:२७