समाचार


एकीकृत समाजवादी अछामका अध्यक्ष एमालेमा प्रवेश

नेकपा एकीकृत समाजवादीका अछाम जिल्ला अध्यक्ष हिरण्ड भट्टराई नेकपा एमालेमा प्रवेश गरेका छन्।

सोमबार १०, असोज २०७९ ०६:२३


देशभर हालसम्म डेंगुबाट ३२ जनाको मृत्यु

मुलुकभर फैलिएको डेंगु रोगको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

छिनोफानो सोमबार १०, असोज २०७९ ०४:०७


प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमै अव्यवस्थित भण्डारण, म्याद सकिएका औषधीको गोदाममै थुप्रो

सुदूरपश्चिम प्रदेश भरी औषधी आपूर्ति गर्ने जिम्मा पाएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा म्याद नाघेका औषधीको थुप्रो लागेको छ ।

सोमबार १०, असोज २०७९ ०३:२६


दशैंको पहिलो दिन आज घटस्थापना

दशैंको पहिलो दिन आज घटस्थापना

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:४४


दशैं, तिहारका लागि यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला

दशैं, तिहारका लागि यात्रुलाई लक्षित गरी देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:२९


पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु , तीन जना घाइते

पर्सामा चट्याङ लागेर एक जनाको मृत्यु , तीन जना घाइते

छिनोफानो सोमबार १०, असोज २०७९ ०१:१६


पार्टी कार्यालय सानेपामा धर्ना दिने शेखर समूहको निर्णय

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा धर्ना दिने भएको छ ।

सोमबार १०, असोज २०७९ ०१:०९


सामुदायिक विद्यालयमा विद्यार्थीको भर्नादर बढ्दै

कञ्चनपुरमा पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरमा सुधार ल्याएपछि सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेको हो ।

रासस सोमबार १०, असोज २०७९ १२:५६


जीपको ठक्करबाट घाइते भएका पैदल यात्रुको मृत्यु

कैलालीमा जीपको ठक्करबाट घाइते भएका एक जना पैदल यात्रुको मृत्यु भएको छ। सोमबार गोदावरीधाम नजिकै ग १ ज ६८५५ नम्बरको जीपले ठक्करबाट गोदावरी नगरपालिका–१ को भालुखोला बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो।

सोमबार १०, असोज २०७९ १२:५०


कैलालीमा सशस्त्र प्रहरीद्धारा १८ लाखको अवैध सामान बरामद

कैलालीमा सशस्त्र प्रहरीले १८ लाख बढीको सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेक्वा कैलालीबाट खटिएको गस्ती टोलिले एक बोलेरो जीपसहित १८ लाख २२ हजार ९ सय ४० रुपैयाँ बराबारको सामान बरामद गरेको हो।

छिनोफानो सोमबार १०, असोज २०७९ १२:४३


लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने

लम्की सांगीतिक महोत्सव २०७९ असोज १८ गते सम्म सञ्चालन हुने

छिनोफानो आइतबार ०९, असोज २०७९ ०७:५३


कैलालीमा यसरी मनाईयो फार्मोसी दिवस

कैलालीमा यसरी मनाईयो फार्मोसी दिवस

छिनोफानो आइतबार ०९, असोज २०७९ ०७:२९


धनगढीको मन्त्री गिज्याउने सडक

धनगढीको मन्त्री गिज्याउने सडक

छिनोफानो आइतबार ०९, असोज २०७९ ०६:३०


कैलालीमा निवार्चन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

कैलालीमा निवार्चन बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

छिनोफानो आइतबार ०९, असोज २०७९ ०५:५२


एप्पलका लागि एप बनाइन भारतीय ८ वर्षिय बालिकाले

दुबईमा एक भारतीय केटी जसले आठ वर्षको उमेरमा आईफोनको लागि आईओएस एप विकास गरेकी छिन ।  कम उमेरमा उनको उपलब्धिको लागि एप्पलका सीईओ टिम कुकले बधाई दिएका छन्।

आइतबार ०९, असोज २०७९ ०३:११


कैलालीमा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।

छिनोफानो आइतबार ०९, असोज २०७९ ०३:०१


अत्तरियामा रहेको सार्वजनिक शौचालय प्रयोगविहीन, बजार नै दुर्गन्धित

कैलालीको अत्तरियास्थित सार्वजनिक शौचालय प्रयोगविहीन हुँदा यहाँको बजार नै दुर्गन्धित बनेको छ । दुई वर्षअघिदेखि बन्द अवस्थामा रहेको शौचालय प्रयोगमा नआउँदा उक्त स्थानबाट बजारमा आवतजावत गर्नै मुस्किल हुने गरेको स्थानीयको दुःखेसो छ ।

रासस आइतबार ०९, असोज २०७९ ०२:४६


कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगाउँदा नदी तर्न सास्ती

वनहरा नदीले शुक्लाफाँटा नगरपालिका–१२ तिलकीमा रहेको झोलुङ्गे पुल बगाएपछि स्थानीय बासिन्दालाई निकै सास्ती भएको छ ।

रासस आइतबार ०९, असोज २०७९ ०२:३९


केआइसिंह राजमार्ग अवरुद्ध

लगातारको बर्षाका कारण खसेको पहिरोले केआइसिंह राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत डडेल्धुराको रडुवा खोलामा पहिरो जाँदा सडक अवरुद्ध बनेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ ।

छिनोफानो आइतबार ०९, असोज २०७९ ०२:३३


लिलाम नहुँदा करोडौँका गाडी भन्सारमै थन्किए

चोरी, तस्करी तथा विभिन्न घटनामा बरामद गरिएका सवारीसाधन चार वर्षयता कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा थन्किएका छन् ।

रासस आइतबार ०९, असोज २०७९ ०२:२०


पूर्वमन्त्री आलेलाई डेङ्गु र टाइफाइड संक्रमण

पूर्वमन्त्री आलेलाई डेङ्गु र टाइफाइड संक्रमण

छिनोफानो शनिबार ०८, असोज २०७९ ०६:१२


धनगढीमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

धनगढीमा नि:शुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने

छिनोफानो शनिबार ०८, असोज २०७९ ०५:५२