छाङ्गरुमा सुरु भयो टेलिकमको फोरजी सेवा, तिङ्करमा भिसेट एनटिसेट जडान

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरुको ज्याक्तीमा नेपाल टेलिकमको फोरजी सहितको टेलिफोन टावर जडान सुरु गरिएको छ ।

छिनोफानो बुधबार २५, जेठ २०७९ ०२:५५


१० लाखको लगानीमा बैतडीमा खेलमैदान निर्माणकार्य सुरु

बैतडी । बैतडीको जगन्नाथ बहुमुखी क्याम्पसको जग्गामा खेलमैदान निर्माण कार्य सुरु भएको छ ।

छिनोफानो बुधबार २५, जेठ २०७९ ०२:५०


दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला, हत्या आशंकामा दुई जना नियन्त्रणमा

दार्चुला । दार्चुलामा जलेको अवस्थामा महिलाको शव फेला परेको छ ।

छिनोफानो बुधबार २५, जेठ २०७९ १२:२७


डोटीबाट कैलाली पुग्यो बिना छपानका १५ सय क्युफिट काठ

कैलाली । डोटीबाट तस्करी शैलीमा करोडौँको काठ कैलाली पुगेको छ ।

छिनोफानो बुधबार २५, जेठ २०७९ १०:५७


१६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

१६ वर्षीया किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ

छिनोफानो मङ्गलबार २४, जेठ २०७९ ०१:३२


कैलालीमा तालमा डुबेर एक जनाको मृत्यु

कैलालीमा तालमा डुबेर एक जनाको मृत्यु

छिनोफानो मङ्गलबार २४, जेठ २०७९ ०१:२७


गर्मीका कारण भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने

गर्मीका कारण भीमदत्त नगरपालिकाले चार दिन शिक्षण संस्था बन्द गर्ने

छिनोफानो मङ्गलबार २४, जेठ २०७९ ०१:२०


आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन सरु

आगामी असार १ गतेदेखि मतदाता नामावली सङ्कलन सरु

छिनोफानो मङ्गलबार २४, जेठ २०७९ ०१:१७


लिपको पेटीमा सिल लगाएको खाली बोत्तल

धनगढी । धनगढीको एक होटलमा लिप वाटरको पेटीमा खाली बोत्तल भेटिएको छ ।

छिनोफानो सोमबार २३, जेठ २०७९ ०३:०१


उद्योग वाणिज्य संघ कैलालीको चुनावका लागी पुष्पराज कुँवर प्यानलले गर्यो प्रतिवद्धता सार्वजनिक

धनगढी । जेठ २८ गते हुने उद्योग वाणिज्य संघ कैलालीको चुनावका लागी पुष्पराज कुँवरको प्यानलले प्रतिवद्धता सार्वजनिक गरेको छ ।

छिनोफानो सोमबार २३, जेठ २०७९ ११:५४


टीकापुर नगरपालिकामा आयोजनाको म्याद थपियो, काम सकिएन

कैलाली । कैलालीको टीकापुर नगरपालिकाको परिसरभित्र माटो पटानी, घेरा पर्खाल निर्माण तथा दुई प्रवेशद्वार लगायतका संरचना निर्माणको कामका लागि नगरपालिकाले २०७७ असार ३ गते एउटा निर्माण कम्पनीलाई ठेक्का दियो ।

छिनोफानो सोमबार २३, जेठ २०७९ ०७:४६


कञ्चनपुरमा जिसस निर्वाचन जेठ ३० मा हुने

कञ्चनपुर । जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचन यही जेठ ३० गते हुने भएको छ ।

छिनोफानो सोमबार २३, जेठ २०७९ ०७:३२


सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गर्यो नीति तथा कार्यक्रम (पुर्णपाठसहित)

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

छिनोफानो आइतबार २२, जेठ २०७९ ०७:३५


आज सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरिने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ ।

छिनोफानो आइतबार २२, जेठ २०७९ ०३:१५


कञ्चनपुरको दशगजा क्षेत्रबाट १९ वर्षिया किशोरीको उद्धार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० की अन्दाजी १९ वर्षीया किशोरीको दशगजा क्षेत्रबाट उद्धार गरिएको छ ।

छिनोफानो आइतबार २२, जेठ २०७९ १२:३८


कैलालीमा हुलाकी सडक निर्माण सुस्त, २३ महिनामा ३५ प्रतिशतभन्दा बढी काम भएन

कैलाली । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम सुरु भएको २३ महिना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

छिनोफानो आइतबार २२, जेठ २०७९ १२:३०


सुर्खेत जिसस निर्वाचनः २७ जेठमा मतदान

कर्णाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय सुर्खेतले जिल्ला समन्वय समिति (जिसस)को निर्वाचन प्रक्रिया सुरु गरेको छ ।

छिनोफानो आइतबार २२, जेठ २०७९ १२:१५


पार्टीका नेता -कार्यकर्तामाथी भएको आक्रमणको भत्सर्ना गर्दै दोषीलाई कारबाही गर्न माओवादी केन्द्रको माग

कैलाली । कैलालीमा आफ्नो पार्टीका नेतामाथी भएको आक्रमणको भत्सर्ना गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले दोषीमाथी कारबाहीको माग गरेको छ ।

छिनोफानो शनिबार २१, जेठ २०७९ ०८:०३


‘ग्याङ फाइट’ पछि पाँच दिनदेखि बेपत्ता शाहीको शव फेला

‘ग्याङ फाइट’ पछि पाँच दिनदेखि बेपत्ता शाहीको शव फेला

छिनोफानो शनिबार २१, जेठ २०७९ ०५:०७


चुरे गाउँपालिकाको पहिलो बैठकका तीन महत्वपुर्ण निर्णय -'बृद्धभत्ता घरमैदेखी निःशुल्क उपचार र शिक्षासम्म'

कैलाली । कैलालीको चुरे गाउँपालिकामा स्थानीत तह निर्वाचनपछिको पहिलो बैठक सम्पन्न भएको छ ।

छिनोफानो शनिबार २१, जेठ २०७९ ०८:०१


कैलालीमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ, घटना भएको २४ घण्टा बित्दापनि स्वास्थ्य परिक्षणसम्म भएन

धनगढी । कैलालीमा १२ वर्षिया बालिका बलात्कारको आरोपमा युवक पक्राउ परेको ८ घण्टा बित्दापनि प्रहरीले कुनै ठोस प्रक्रिया नचाल्दा षडयन्त्रको गन्ध महशुस गरिएको छ ।

छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०६:१४


नियम उल्लंघन गर्ने धनगढीका १२० अटोरिक्सालाई कारबाही

धनगढी । धनगढीमा नियम उल्लंघन गर्ने अटोरिक्सालाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।

छिनोफानो शुक्रबार २०, जेठ २०७९ ०३:०२