शनिबार १८, मङि्सर २०७८ १२:३९
शनिबार १८, मङि्सर २०७८ १२:३५
शनिबार १८, मङि्सर २०७८ १२:१६
राप्रपा को नयाँ नेतृत्वको लागि आज चुनाव हुँदै
छिनोफानो शनिबार १८, मङि्सर २०७८ ११:१४
ओमिक्रोन भेरियन्टबारे नआत्तिन डब्ल्यूएचओको आग्रह
छिनोफानो शनिबार १८, मङि्सर २०७८ ११:११
आज ‘जवाद’ चक्रवातको प्रभाव, भोलि अर्को प्रणाली थपिंदै : बर्षा र हिमपातको सम्भावना
छिनोफानो शनिबार १८, मङि्सर २०७८ ११:०७
कञ्चनपुर ट्याक्टर दुर्घटना हुँदा तिन जनाको ज्यान गएको छ ।
छिनोफानो शनिबार १८, मङि्सर २०७८ ११:००
कैलालीमा दुर्घटना परी एक युवक को मृत्यु भएको छ ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ १०:०९
ओमिक्रोनको सङ्क्रमण देखिएका नौ देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०९:०२
प्रतिनिधिको विवाद टुङ्गिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा चुनावी प्रक्रिया अघि बढेको छ ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:५७
हुम्ला सदरमुकाम सिमकोटमा हिमपात भएपछि हवाइ उडान बन्द भएको छ ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:५०
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बोर्ड अफ डाइरेक्टर्सको बैठक २८ मंसिरमा न्युयोर्कमा बस्दै छ ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:४२
पढाएको कुरो नबुझेको भन्दै झापाको विर्तामोडस्थित एक निजी विद्यालयमा कार्यरत शिक्षकले विद्यार्थीलाई निर्घात् कुटपिट गरेका छन् ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:३४
गएको असोजमा सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक हुने भएको छ ।
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:२९
बाला चतुर्दशी व्रत / शतबीज छर्ने / अन्तर्राष्ट्रिय अपाङ्ग दिवस (अपाङ्गता भएका कर्मचारी मात्र)
छिनोफानो शुक्रबार १७, मङि्सर २०७८ ०८:२६
नेपालमा भोलि (शुक्रबार) कोभिड–१९ विरुद्धको एक लाख ८८ हजार डोज मोर्डना खोप ल्याइने भएको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:२१
नातामा भतिजी पर्ने एक युवतीलाई बन्धक बनाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:१७
भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०४:१२
राप्रपा अध्यक्षमा उम्मेदवारी दिन १ लाख शुल्क
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०३:३६
दार्चुलामा एकीकृत समाजवादीको पार्टी कार्यालय स्थापना
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०१:२५
बिदा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई सत्ता गठबन्धनको सुझाव
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ १२:२७
दार्चुलामा बालविवाह न्यूनीकरणका लागि मतदान
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ १२:१६
दक्षिण अफ्रिकामा पहिलो पटक फेलापरेको कोभिड–१९ को नयाँ भेरियन्टलाई ओमिक्रोन नामाकरण गर्दै ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सोमबार यो भाइरस सर्ने जोखिम ‘धेरै उच्च’ रहेको चेतावनी दियो ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:३२
सरकारले अब एकैपल्ट १७ हजार बढी प्रहरीको बढुवा गर्ने गरी प्रहरी नियमावली संशोधन गरेको छ ।
छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०९:२५