सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृतस्तरका

सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारी रहेको पाइएको छ ।

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०८:५६


२०७८ मंसिर १६ गते बिहीबारको राशिफल

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

छिनोफानो बिहिबार १६, मङि्सर २०७८ ०८:४६


जुम्लामा बस दुर्घटना , दुई जनाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४८


नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न

नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका ३९ वटा पालिकामा नगर सम्मेलन सम्पन्न भएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४५


महोत्तरीमा एक महिला मृत अवस्थामा फेला

महोत्तरीको लोहारपट्टी नगरपालिकाकी ३४ वर्षीया एक महिला मंगलबार राति मृत अवस्थामा फेला परेकी छन् ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०२:४०


सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा द्वारा मुद्दाको पेसी तोकिने

सर्वोच्च अदालतमा आजदेखि गोला प्रथा अर्थात् गाेला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिने भएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०९:००


बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जीप पल्टिँदा एक जनाको मृत्यु,३ जना घाइते

बागलुङको बिहुँबाट सदरमुकाम आउँदै गरेको जीप पल्टिँदा एक जनाको मृत्यु भएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:५५


देशभर ह्वातै चिसो बढ्यो

देशभर ह्वातै चिसो बढेको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४७


राप्रपा को महाधिवेशन आजबाट काठमाडौंमा शुरु हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौंमा शुरु हुँदैछ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४५


भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे,घनश्याम भुसालले भने केन्द्रीय सदस्य पदको शपथ खाए

नेकपा एमालेको दशौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित नेता भीम रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:४०


नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त तालिम सकियो

नेपाली सेना र अमेरिकी सेनाबीच गत कात्तिक १५ गतेदेखि देशका तीन ठाउँमा सञ्चालन भएको संयुक्त तालिम सकिएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:१९


राष्ट्रिय राजनीतिमा पुनः उदाउलान् ओली ?

नेकपा एमालेको १०औं महाधिवेशनबाट केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन् ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:१५


राजस्वमा इन्धन र सवारीसाधनको योगदान दुई तिहाइ

आयात–निर्यात कारोबारका हिसाबले मुलुककै सबैभन्दा ठूलो नाका वीरगञ्ज भन्सारबाट हुने आयातमा इन्धन र सवारीसाधनको अधिक वर्चस्व देखिएको छ ।

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:११


२०७८ मंसिर १५ गते बुधबारको राशिफल

२०७८ मंसिर १५ गते बुधबारको तपाईको राशिफल

छिनोफानो बुधबार १५, मङि्सर २०७८ ०८:०६


धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

धमालीको वडा भेलामा पूर्व असई सहित विभिन्न पार्टी परित्याग गरी ३६ जना नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०५:४१


आलिताल गांखेतका स्थानीयद्धारा उडिकोट माविलाई उच्च मावि बनाउने अभियान सञ्चालनमा

आलिताल गांखेतका स्थानीयद्धारा उडिकोट माविलाई उच्च मावि बनाउने अभियान सञ्चालनमा

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०५:३१


प्रधानन्यायाधीश जबरालाई कोरोना भाइरसको सङ्क्रमण

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३५


ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा

चर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक ज्याक डोर्सेले प्रमुख कार्यकारी पदबाट राजीनामा दिएका छन् ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३३


थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप नेपाल आइपुगे

नेपालमा कोभिड–१९ विरुद्धको थप सात लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुगेको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:३०


प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ

प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:२८


अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गयो

अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:२३


नेपाल राष्ट्र बैंकले एक अर्ब १० करोड बढी रकम ब्याजमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको एक अर्ब १० करोड बढी लगानी योग्य रकम ब्याजमा लगानी गर्ने भएको छ ।

छिनोफानो मङ्गलबार १४, मङि्सर २०७८ ०४:१९